उद्योग

  २०७६ चैत ४ गते १५:३७     विकासन्युज

काठमाडौं । सरकारले नागरिकहरुका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेपछि सरकार आफैले सो काम गर्ने भएकाे हाे । उद्योग...

  २०७६ चैत ३ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलले महासंघको आसन्न साधारणसभा रोक्न प्रस्ताव गरेका छन् । महासंघले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास...

  २०७६ चैत ३ गते १३:२७     विकासन्युज

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता...

  २०७६ चैत २ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको यही चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासङ्घको आइतबार केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको कोभिड-१९ (कोरोना...

  २०७६ चैत २ गते १५:२२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल कोरोनाको कारणले देश संकटमा परेको बताएका छन् । आइतबार विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै...

  २०७६ फागुन ३० गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य प्रदेश महासंघको निर्वाचन केन्द्रको निर्वाचनको ३० दिन पछि हुने भएको छ । केन्द्रिय महासंघको निर्वाचन भएको ३० दिनपछि सातै प्रदेशको निर्वातन गर्ने गरी तयारी भइरहेको महासंघले जनाएको छ ।...

  २०७६ फागुन ३० गते १२:०१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज बस्ने कार्यसमितिको बैठकले दुईटा निर्णय गर्दैैछ । पहिलो, ७ प्रदेश उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्दैैछ । दोस्रो, कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने...

  २०७६ फागुन ३० गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा अन्योलमा परेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको कारण देखाउँदै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा राखेको...

  २०७६ फागुन २९ गते ११:५०     राजाराम न्यौपाने

काठमाडौं । नेपालको कानुन अनुसार व्यापारीले २० प्रतिशतभन्दा धेरै नाफा लिएर बस्तु बिक्री गरे भने कालो बजारी ऐन अनुसार कसुर गरेको हुन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले माक्स र सेनिटाइजर...

  २०७६ फागुन २९ गते ९:५३     विकासन्युज

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार...

  २०७६ फागुन २८ गते २२:४९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको उम्मेदवारहरु अनुहार प्रष्ट भएका छन् तर मिति अस्ष्पट भएको छ । बुधबार रामचन्द्र संघाईले महासंघको आगामी निर्वाचनमा एशोसिएट समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासँगै पदाधिकारीमा उम्मेदवारी दिने...

  २०७६ फागुन २८ गते २०:१३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिने भएका छन् । संघाई अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् । महासंघमा चार कार्यकाल बिताइसकेका उनी पूराना तथा अनुभवी उद्योगी हुन् । साथै,...

  २०७६ फागुन २८ गते १९:३०     विकासन्युज

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले गाँजाको खेतीलाई बैधानिकता दिएर खेती गरे नेपाली अर्थतन्त्रको कायापलट हुने बताएका छन् । गाँजाको माग र उपयोगिता व्यापक भएकोले अन्तराष्ट्रिय बजारमा धेरै माग भएकोले यसको विक्री गरेर नेपालले धेरै...

  २०७६ फागुन २८ गते १८:१७     राजाराम न्यौपाने

काठमाडौं । ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक–पटक आउने गरेको छ । सरकारी कुन कार्यालयमा बढी घुस लेनदेन हुन्छ भन्ने सम्झ्यो भने सबैभन्दा...

  २०७६ फागुन २८ गते १२:१६     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । तर विश्वभर फैलिरहेको कोरोना भाइरसकै कारण पनि साधारणसभा सर्ने सम्भावना बढी छ । सो साधारण सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ...

  २०७६ फागुन २८ गते १०:३३     विकासन्युज

राँझा । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत...

  २०७६ फागुन २७ गते १९:५६     विकासन्युज

काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको सकृय सहभागिता रहेको छ । उद्योग परिसंघको प्रतिनिधि मण्डल गत फागुन २३ र २४ गते भारतको राजधानी...

  २०७६ फागुन २७ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालमा नुनको आयात तथा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा उपभोग्य सामानको अभाव नहुने बताएको छ । कोरोनाको संक्रमण फैलिएपछि छिमेकी देश चीनले व्यापारिक नाका बन्द गरेपनि हाललाई त्यसको प्रभाव...

  २०७६ फागुन २७ गते १६:५१     विकासन्युज

काठमाडौं । चीनबाट विस्तार भएको कोराना भाइरस तीन महिना नबित्दै विश्वका १०९ देशमा फैलिएको छ । यस भाइरसबाट एक लाख १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ हजार ५०० भन्दा बढीको ज्यान...

  २०७६ फागुन २७ गते १५:२१     सुनिता पुडासैनी

काठमाडौं । ‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउँछ ।’ स्वरोजगार एवम् उद्योग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । पछिल्लो समयमा देशको राजनीतिक, सामाजिक...