उद्योग

  २०७४ असोज २० गते १६:१७     विकासन्युज

मोरङ । मोरङ-सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर...

  २०७४ असोज १९ गते २०:०६     विकासन्युज

काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएको...

  २०७४ असोज १८ गते १५:१३     विकासन्युज

बाबियाचौर । बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गर्नुभएको...

  २०७४ असोज १० गते १३:५०     विकासन्युज

गाईघाट । पन्ध्र दिन यतादेखि निरन्तर विद्युत् भार कटौतीका कारण नियमित उद्योग सञ्चालन नहुँदा नाफामा रहेको उदयपुर सिमेन्ट उद्योग फेरि घाटामा जान थालेको छ । शुरुका दिनमा नियमित विद्युत् आपूर्तिका कारण नाफामा रहेका सिमेन्ट...

  २०७४ असोज १ गते १०:४३     विकासन्युज

काठमाडौं । आज असोज १ गते । वर्षा मौसम सकिएको छ । दशैं र तिहार नजिकिदैँ जाँदा गाउँबस्ती नयाँ घर बनाउने विषयको छलफलमा केन्द्रीत भएको छ । खासगरी २०७२ सालको भूकम्पले घर भत्काएको मानिसहरु...

  २०७४ भदौ २८ गते १९:२७     विकासन्युज

काठमाडौं । राम्रो घर निर्माण सबैको सपना हो । त्यसमा पनि गुणस्तरीय सामाग्रीको छनौट सबैको आवश्यकता हो । गुणस्तरीय सामाग्रीको खोजी र जानकारी कसरी गर्ने ? प्रविधिको प्रयोग गर्दै निर्माण सामाग्रीका बारेमा विविध जानकारी...

  २०७४ भदौ २० गते ११:१२     बाबुराम खड्का

काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट...

  २०७४ भदौ १९ गते ७:५५     विकासन्युज

काठमाडौं । म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) लाई जिम्मेवारीबाट हटाइएको छ ।...

  २०७४ भदौ १८ गते १७:५८     विकासन्युज

काठमाडौं । चीनियाँ लगानीमा नेपालमा ठुलो सिमेन्ट कारखाना स्थापना हुने भएको छ ।  चीनको होङसी र नेपालको शिभम् सिमेन्टको संयुक्त लगानीमा नेपालमा सिमेन्ट कारखाना स्थापना हुने भएको हो । सिमेन्टमा विदेशी लगानी ल्याउने विषयमा...

  २०७४ भदौ १६ गते १८:४१     विकासन्युज

काठमाडौं । बर्जर पेन्ट्सले एक नयाँ सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” शुरु गरेको छ । पेन्ट्सले प्रत्येक वर्ष झैं यस वर्ष पनि ग्राहकको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन उक्त योजना...

  २०७४ भदौ ७ गते १६:०३     विकासन्युज

गोरखा । सदरमुकामको हरमटारीमा सञ्चालित गोरखा आयुर्वेद कम्पनीका उत्पादन युरोपका बिभिन्न देशमा निर्यात हुने गरेका छन् । कम्पनीले आयुर्वेदिक औषधि र चियालगायत सामग्री उत्पादनलाई विशेष प्राथमिकता दिँदै आएको छ । जंगलमा खेर गएका विभिन्न...

  २०७४ साउन ३१ गते १३:५७     विकासन्युज

इलाम । थोरै लगानीमा यहाँका महिलाले ललीपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगमा संलग्न छन् । ‘इलाम ललीपप उद्योग’ दर्ता...

  २०७४ साउन ३१ गते १३:१४     विकासन्युज

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघको १२औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माले गरेका छन् । साथै, मन्त्री विश्वकर्माले उत्कृष्ट गलैंचा निर्यातकर्ताहरुलाई सम्मान प्रदान गरेका हुन् ।...

  २०७४ साउन २३ गते १९:३०     रासस

काठमाडौ । नेपालको गुणस्तरीय टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योग दुई वर्षदेखि बन्द भएपनि कर्मचारीले हालसम्म हाजिर गरिरहेका छन् । सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक...

  २०७४ साउन २१ गते १५:४५     विकासन्युज

तेह्रथुम । गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् । म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका...

  २०७४ साउन २१ गते १२:२५     विकासन्युज

हेटौँडा । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा हुँदै आएको विद्युत् भार कटौती अन्त्यका लागि सरकारले उद्योग व्यवसायीको समेत साथ खोजेको बताएका छन् । उद्योग संघ मकवानपुरले आज हेटौँडा औद्योगिक क्षेत्रमा उहाँको सम्मानमा आयोजना गरेको...

  २०७४ साउन १९ गते १७:२१     विकासन्युज

काठमाडौं । आर्युवेर्दिक औषधीलगायत अन्य दैनिक उपभोग्य खाद्य  र सौन्दर्य सामाग्री उत्पादन गर्दे आएका बाबा रामदेवको पतञ्जली आर्यूवेद लिमिटेडले कपडा उत्पादन थालेको छ । योगा टाइकुन रामदेवले पछिल्लो समयमा व्यवसायलाई विविधिकरण गरी ब्राण्डेड कपडा...

  २०७४ साउन १८ गते २१:५३     विकासन्युज

काठमाडौं । मुलुकको प्रमुख पर्यटकीय गन्तब्य सौराहाका सबै होटलले नेपाल ग्यास प्रयोग गर्ने भएका छन्। सौराहामा बुधवार आयोजित कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले भरपर्दो र सुरक्षित ग्यासमा परिचित नेपाल ग्यास...

  २०७४ साउन १८ गते २१:१५     विकासन्युज

काठमाडौं । सरकारले नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको होङ्सी शिवम् सिमेन्ट लिमिटेडसंग आयोजना लगानी सम्झौता (पीआईए) गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार साँझ बसेका लगानी बोर्डको २७ औ बैठकले...

  २०७४ साउन १५ गते १७:५१     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रा. ली. ले काठमाडौं उपत्यकाका हार्डवयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटरहरुलाई आयकर र मुल्य अभिवृद्धि कर सम्बन्धि चेतना मुलक तालिम कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा सहभागिहरुलाई अर्घाखांची सिमेन्ट...