पर्यटन

  २०७९ जेठ १८ गते १८:४०     विकासन्युज

काठमाडौं । होटल एसोसिएसन नेपालले होटलको कोठाबाट प्लास्टिककाे प्रयाेग बन्द गर्ने अभियान सुरु गरेको छ । एसोसिएसन नेपाल प्लास्टिकरहित होटल बनाउने उद्देश्य सो अभियान सुरु गरेको जनाएको छ । एसोसिएसन नेपालले आज एक कार्यक्रम...

  २०७९ जेठ १८ गते ११:४७     विकासन्युज

काठमाडौं । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि उडान भरेको बुद्धको जहाज काठमाडौं फिर्ता भएको छ । बुधबार बिहान १० बजेर ४३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट झापाको भद्रपुरका लागि उडान भरेको बुद्धले जहाज टायरमा...

  २०७९ जेठ १८ गते १०:२०     विकासन्युज

काठमाडौं । गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको ट्विनेटर विमान दुर्घटना भएसँगै नेपालमा विमान दुर्घटनाको संख्या १०७ पुगेको छ । यो तथ्यांक सन् १९५५ देखि सन् २०२२ सम्मको हो । १०७ वटा दुर्घटना मध्ये...

  २०७९ जेठ १८ गते १०:०४     विकासन्युज

काठमाडौं । काठमाडौंबाट स्टल सेक्टरमा उडान हुने जहाजहरु आज कुनै पनि गन्तव्यमा उडेका छैनन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को मंगलबारको निर्देशनले अन्योल भएपछि वायुसेवा कम्पनीहरुले इनरुटको उडान बन्द गरेका हुन । उडान...

  २०७९ जेठ १८ गते ९:२७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि...

  २०७९ जेठ १७ गते ९:३६     विकासन्युज

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि...

  २०७९ जेठ १६ गते १८:२६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच...

  २०७९ जेठ १६ गते ९:५९     विकासन्युज

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज १४ हजार ५०० मिटर उचाईमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ...

  २०७९ जेठ १६ गते ९:५१     विकासन्युज

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उक्त दुर्घटनामा नेपालले तीन...

  २०७९ जेठ १६ गते ७:५८     विकासन्युज

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ(२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । यार्सागुम्बा टिप्न गएकाले दुर्घटनास्थल...

  २०७९ जेठ १५ गते २१:४३     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हवाई पूर्वाधार निर्माणमा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री शर्माका...

  २०७९ जेठ १५ गते १८:२३     विकासन्युज

काठमाडाैं । सरकारले बहुप्रतिक्षित बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक...

  २०७९ जेठ १५ गते १६:४९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा मुलुकमा १० लाख पर्यटक भित्र्याउने बताएका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । नेपालको सुन्दरता, संस्कृति र...

  २०७९ जेठ १५ गते १३:३८     विकासन्युज

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन...

  २०७९ जेठ १५ गते ११:२५     विकासन्युज

काठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गरिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडेको सो जहाज मुस्ताङ जिल्लाको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गर्दै सो क्षेत्रमा खोजी केन्द्रित गरिएको...

  २०७९ जेठ १५ गते १०:५२     विकासन्युज

काठमाडौं । तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि १९ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहीन भएको हो । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर...

  २०७९ जेठ १३ गते ११:१३     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छिन् । शुक्रबार नयाँ शहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो...

  २०७९ जेठ १२ गते १६:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी...

  २०७९ जेठ १२ गते ११:४८     विकासन्युज

काठमाडौं । बुद्ध एयरले आगोले जलेको बिरामीलाई थप उपचारका लागि काठमाडौं ल्याउन नमानेको बिरामीका आफन्तले आरोप लगाएका छन् । बुधबार आगोले पोलेर घाइते बनेकी बाजुराकी लोकश्वरी कुवँरलाई थप उपचारका लगि बुद्ध एयरले धनगढीबाट काठमाडौं...

  २०७९ जेठ १० गते १७:०२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनमा विदेशी लगानी बढाउने केही कार्यक्रम ल्याउने बताएकी छन् । मंगलबार आगामी अर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन् । उनले पेट्रोलियम पदार्थको...