पर्यटन

  २०७९ असार ७ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेको सिफारिसमा...

  २०७९ असार ६ गते १७:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र केबलकारबीच सोमबार यसबारे सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि...

  २०७९ असार ६ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले समेत हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघले सोमबार हवाई भाडादर बढाएको हो । यसअघि उडान हुने गन्तव्यमा...

  २०७९ असार ६ गते १४:१८     विकासन्युज

काठमाडौं । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र...

  २०७९ असार ६ गते १४:१३     विकासन्युज

काठमाडौं । तीन व्यवसायी संगठनले संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेलाई तत्काल बर्खास्त गर्ने माग राखेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय...

  २०७९ असार ५ गते २०:१०     विकासन्युज

काठमाडौं । नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको...

  २०७९ असार ५ गते १७:२९     विकासन्युज

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल...

  २०७९ असार ५ गते १३:४४     विकासन्युज

काठमाडौं । भारतमा स्पाइस जेटको विमानमा आगलागी भएको छ । बिहारको राजधानी पटनामा आइतबार उडिरहेको स्पाइस जेटको विमानमा आगलागी भएको हो । उडानका क्रममा जहाजमा आगलागी भएपछि चालक दलका सदस्यले आपतकालीन अवतरण गराएका थिए...

  २०७९ असार ५ गते १२:५३     विकासन्युज

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उनका...

  २०७९ असार ३ गते ८:४१     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायीहरुले गर्वका साथ नाम लिने पर्यटन पूर्वाधार हो पोखराको फूलबारी रिसोर्ट । तर ३० वर्षको यात्रामा यो प्रोजेक्ट फेल भएको छ । २०४६ सालको उदारिकरणपछि नेपालको पर्यटन क्षेत्रमा बनेको पहिलो र...

  २०७९ असार २ गते १५:१८     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कमलपोखरी अर्थात् पलिस्वाँ पुखुः ३७ वर्षपछि पुनः सार्वजनिक नै हुने अदालतको फैसलापछि मध्यरातिसम्म बोडेवासीले बाजागाजासहित खुसीयाली मनाएर बोडे परिक्रमा गरेका...

  २०७९ असार १ गते १६:३१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता...

  २०७९ जेठ ३१ गते १५:१४     विकासन्युज

काठमाडौं । भारतीय रेल धार्मिक पर्यटक बोकेर नेपाल आउने भएको छ । सो रेल पर्यटक बोकेर जनकपुरसम्म आउँन लागेको हो । भारतीय रेल असारको ९ गते जनकपुरसम्म आउने भएको कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार...

  २०७९ जेठ ३० गते १८:१६     विकासन्युज

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सक्दाे छिटाे सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको...

  २०७९ जेठ २९ गते १४:०३     विकासन्युज

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा...

  २०७९ जेठ २९ गते १२:०६     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आईतबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रश्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस गर्दै मन्त्री आलेले...

  २०७९ जेठ २९ गते १०:००     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय...

  २०७९ जेठ २८ गते १०:२९     विकासन्युज

काठमाडाैं । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत...

  २०७९ जेठ २७ गते ९:३५     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको...

  २०७९ जेठ २६ गते ११:१६     विकासन्युज

लमजुङ । जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ । नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ,...