आगामी आवमा १० लाख पर्यटक भित्र्याउने

  २०७९ जेठ १५ गते १६:४९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा मुलुकमा १० लाख पर्यटक भित्र्याउने बताएका छन् । आइतबार संघीय संसदको संयुक्र बैठकमा बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको सुन्दरता, संस्कृति र सभ्यतालाई विश्व बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय–आर्जन र समृद्धिको क्षेत्रमा विकास गरिने समेत उनले बताए ।

पर्यटनको क्षेत्रमा ९ अर्ब ३८ करोड बिनियोजन गरिएको अर्थमन्त्री शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.