पर्यटन

  २०७९ वैशाख २१ गते १६:५९     विकासन्युज

काठमाडौं । अन्नपुर्ण केबलकारले एसईई दिई बसेका छात्रछात्रा र नव-विवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत केबलकारले एसईई दिएका  छात्रछात्रालाई ५० प्रतिशत छुट र १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क...

  २०७९ वैशाख २१ गते १०:२९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी जेठ ९ गतेदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान पुनः सुचारु गर्न...

  २०७९ वैशाख २१ गते १०:११     विकासन्युज

पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सुरु गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केबलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार...

  २०७९ वैशाख २१ गते ९:२७     विकासन्युज

काठमाडौं ।  आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ...

  २०७९ वैशाख २० गते १६:३८     विकासन्युज

काठमाडौ । कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ । राष्ट्रिय...

  २०७९ वैशाख १९ गते १३:४२     विकासन्युज

काठमाडौं । अप्रिल महिनामा ५८ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांक अनुसार एक महिनामा विभिन्न देशका ५८ हजार ३८४ जना विदेशी नेपाल भित्रिएका हुन । गत मार्च...

  २०७९ वैशाख १८ गते १३:३४     विकासन्युज

मोरङ । विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास...

  २०७९ वैशाख १७ गते १६:१७     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रलाई विद्युत् पानी, सडक सञ्जाल, सरसफाइ र करमा सहुलियतको दृष्टिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रुपमा विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेलगायतका विभिन्न १८ बुँदे सुझाव सरकारलाई दिइएको छ। कोरोनाको कहरमा परेको यस...

  २०७९ वैशाख १७ गते १५:४०     विकासन्युज

काठमाडाैं  । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ । मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान...

  २०७९ वैशाख १७ गते १५:३२     विकासन्युज

काठमाडाैं । शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित...

  २०७९ वैशाख १६ गते ११:५३     विकासन्युज

काठमाडौं । संघीय राजधानी काठमाडौंको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसरी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक...

  २०७९ वैशाख १५ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने बताएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

  २०७९ वैशाख १५ गते १८:२०     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बेलुका पौने ६ बजे परीक्षण उडान सफल भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको...

  २०७९ वैशाख १५ गते १०:१७     विकासन्युज

काठमाडौं । सन् २०१५ बाट निर्माणको थालनी भएको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार परीक्षण उडान हुने भएको छ ।गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरिएको उक्त विमानस्थलमा आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले...

  २०७९ वैशाख १५ गते ८:५५     विकासन्युज

काठमाडौं । आजदेखि रात्रीकालिन उडान हुने आन्तरिक विमानस्थल १८ घण्टा सञ्चालनमा आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर...

  २०७९ वैशाख १४ गते १७:०५     विकासन्युज

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । गत फागुन ६ गते एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरेको सो विमानस्थलमा नेपाल वायुसेवा...

  २०७९ वैशाख १४ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई आगामी आर्थिक वर्ष २०८९/०८० को बजेट निर्माणमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न २३ बुँदे सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघमार्फत सरकारलाई...

  २०७९ वैशाख १४ गते ११:१३     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको छ । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका...

  २०७९ वैशाख १४ गते १०:०९     विकासन्युज

काठमाडौं । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा...

  २०७९ वैशाख १२ गते १८:४४     विकासन्युज

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन वयवसायले लय समात्न खोज्दा सरकारले विमानस्थल शुल्क बढाएको भन्दै नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले आपत्ति जनाएको छ । नाट्टाले आज एक विज्ञप्ति जारी गर्दै...