समाज

  २०७७ साउन २९ गते ११:३६     विकासन्युज

काठमाडाैं । बुटवलले आज राती देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि बुटवलमा आज रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय...

  २०७७ साउन २९ गते १०:०२     विकासन्युज

डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारमा रु ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको...

  २०७७ साउन २९ गते ९:१४     विकासन्युज

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु...

  २०७७ साउन २९ गते ९:०९     विकासन्युज

दमौली । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर...

  २०७७ साउन २८ गते १६:२०     विकासन्युज

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण...

  २०७७ साउन २७ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले अबदेखि होटल तथा रेष्टुराँमा बसेर खानलाई रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सो कुरा...

  २०७७ साउन २७ गते १६:५९     विकासन्युज

काठमाडौं । सरकारले २ सयभन्दा बढी संक्रमित भएको जिल्लाबाट काठमाडौं उपत्यका प्रवेश गर्न रोक लगाएको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले मंगलबार सरकारले  गरेका निर्णय सार्वजनिक गर्दै सो...

  २०७७ साउन २७ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल सरकारले अब विभिन्न १० नाकाबाट मात्र नेपाल आउन पाइने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा.युवराज खतिवडाले देशका विभिन्न १० नाकाबाट मात्रै नेपाल आउन...

  २०७७ साउन २७ गते १३:१५     विकासन्युज

काठमाडौं । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा रोल्पाका कृष्ण बहादुर बोहोरा हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर पनि सार्वजनिक गरिसकेको छ । उनलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।...

  २०७७ साउन २७ गते १२:३२     विकासन्युज

काठमाडौं । गांगबु हत्याकाण्डको रहस्य खुलेको छ । आज प्रहरीले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गर्ने कल्पना मुडभरी र उनकी छोरीलाई सार्वजनिक गर्दै घटनाको रहस्य बताएको हो । प्रहरी अनुसन्धानको क्रममा अभियुक्तले दहीमा ५ वटा...

  २०७७ साउन २७ गते १०:१०     विकासन्युज

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ...

  २०७७ साउन २६ गते १८:३४     विकासन्युज

काठमाडौं । सेवाग्राहीबाट घुस माग्ने कैलाली जोशीपुर गाँउपालिकाका नायव सुब्बा सिद्धराज जोशी विरुद्द मुद्दा गरिएको छ । उनी विरुद्द अख्तियार दुरुपयाेग अनुसन्धान आयागले आज विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे । सिलाई कटाई तालिम,...

  २०७७ साउन २६ गते १५:००     विकासन्युज

काठमाडाैं । कोरोनाको सन्त्रासले भारत लगायत विदेशबाट धेरै नेपाली स्वदेश फर्किए । कामकाे भन्दा धेरै माया आप्नाे ज्यानकाे लागेर उनीहरु जसाेतसाे स्वदेश पुगे । तर, अहिले पनि उनीहरुलाई काेराेनाकाे त्रासकै बीच अर्काे समस्या थपिएकाे...

  २०७७ साउन २५ गते १५:१३     डाेमी शेर्पा

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको छ । त्रिविले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले तत्काल परीक्षा गर्न सम्भव नभएको बताएको हो । विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्राडा. शिवलाल भुसालले विश्वविद्यालयको...

  २०७७ साउन २४ गते १२:३८     नारायण अधिकारी

काठमाडाैं ।  केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ...

  २०७७ साउन २३ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण...

  २०७७ साउन २१ गते १६:३९     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकामा भर्खरै मात्र भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार अपराह्न ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५...

  २०७७ साउन २१ गते १६:०९     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बुधबार एक विज्ञप्ती जी गरी आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन् । उनले विज्ञप्तीमा भनेका...

  २०७७ साउन २१ गते १५:३१     विकासन्युज

काठाडाैं । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ...

  २०७७ साउन २० गते २१:५८     अच्युत रेग्मी

काठमाडाैं । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र...