समाज

  २०७७ साउन २० गते १६:२४     शिव सत्याल

करिब ५ सय रोपनी क्षेत्रफलमा विस्तार भएको अलौकिक शहर । चारैतिरबाट तार बार लगाइएको । तारबार मात्रै होइन, बाहिरबाट भित्र र भित्रबाट बाहिर देख्नै नसक्ने गरी अग्लो पर्खाल पनि लगाइएको छ चारैतिर । असाध्यै...

  २०७७ साउन २० गते ११:४६     विकासन्युज

काठमाडाैं‌ । साउन १२ गते साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा एक शिशुलाई काटुनमा राखेर मिल्काएकाे अवस्थामा भेटियो भन्ने समाचार चौतर्फी फैलियो । आम सञ्चार माध्यममा समाचार सार्वजनिक भएसँगै जीवित शिशुलाई त्यसरी मिल्काउने कस्ती आमा होलिन्...

  २०७७ साउन १८ गते १६:०१     शिव सत्याल

साउन १५ गते बिहानै ज्वाइले फोन गर्दै भन्नुभयो- सावित्रालाई गाह्रो भएको छ, उपचारको लागि मन्थली ल्याउन लागेको । ‘हिजोदेखि लगातार पेट दुखिरहेको छ, एपेन्डिक्स हो कि भन्ने शंका लागेको छ, मन्थलीमा के कस्तो उपचार...

  २०७७ साउन १६ गते १९:३०     विकासन्युज

काठमाडौं । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो प्रभावित स्थानियहरुलाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर...

  २०७७ साउन १६ गते १४:२२     विकासन्युज

काठमाडौँ । इनफ इज इनअफ समूहले बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् ।...

  २०७७ साउन १५ गते १७:५२     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ। ओबिसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले बिहीबार सुनुवाई गर्दै यस्तो...

  २०७७ साउन १५ गते १६:४७     विकासन्युज

काठमाडाैं । कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा खेपिरहेका एसपीसहितका ८ जना प्रहरीले सफाई पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले आज उनीहरुलाई...

  २०७७ साउन १५ गते १६:३७     विकासन्युज

काठमाडाैं । साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण २१ निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ रसुचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवरनज खतिवडाले बैठकले महत्वपूर्ण २१ निर्णय गरेको बताएका छन् । बैठकले नारायणगढ–मुग्लिन...

  २०७७ साउन १५ गते १६:१४     विकासन्युज

काठमाडाैं । एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्‍ने मन्त्रिपरिषद् बैठकले निर्णय गरकाे छ ।  सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले एडीबीसँग करिब ६ अर्ब ऋण सहयोग माग्‍ने मन्त्रिपरिषद् बैठकले निर्णय जानकारी दिए। वर्षायाममा बढ्दो बाढीको...

  २०७७ साउन १४ गते १९:१५     विकासन्युज

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष...

  २०७७ साउन १४ गते १०:२६     गाेपाल खनाल

गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छ हेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्र भन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति...

  २०७७ साउन १२ गते १९:२६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे सदस्य सचिवमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । सरकारले उनलाई पुन: सदस्य सचिवमा नियुक्त गरेकाे हाे । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हाे । खेलकुद विकास...

  २०७७ साउन ९ गते १८:४७     विकासन्युज

मेरो सानु, मेरी परी, मेरो लागि सबैभन्दा ठूलो दिन २०६५ साउन १० गते, शुक्रबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन...

  २०७७ साउन ९ गते १६:०५     विकासन्युज

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा‍. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् ।  भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् । उनले अपराधका संरक्षक न्यायाधीशमाथि...

  २०७७ साउन ९ गते १५:१५     विकासन्युज

काठमाडाैं । वर्षासँगै काठमाडौं उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ...

  २०७७ साउन ६ गते १९:१४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ । यस कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, केही थान कम्प्युटर र...

  २०७७ साउन ३ गते ७:५६     गोपाल खनाल

१. केही दिनदेखि अविरल झरी छ पानी छ । अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।। लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।। २. बाढी पहिरोसँगै कयौँ...

  २०७७ साउन २ गते ११:२४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पारेको प्रभावलाई मध्यनजर गर्दै घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा, काभ्रेका घरधनी श्रीजल भैलले घरभाडामा सहुलियत दिएका छन् । बन्दाबन्दीका कारण देशको समग्र अर्थतन्त्र...

  २०७७ असार ३१ गते ११:३८     विकासन्युज

कालिकोट । विगत ३ वर्षदेखि  १६ वर्षीया किशोरीलाई बलात्कार गर्दै आएकाे आरोप लागेका वडाध्यक्ष पक्राउ परेका छन् । कालिकाेट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको...

  २०७७ असार ३१ गते ९:१४     विकासन्युज

काठमाडौं । नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन दर्शकसँग आग्रह गरेका छन् । मंगलबार मध्यरातमा लाइभ भिडियो मार्फत हमालले सहकर्मी दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका हुन् । आफूप्रति लक्षित...