बुटवलमा आजदेखि भदौ ५ गतेसम्म लकडाउन

  २०७७ साउन २९ गते ११:३६     विकासन्युज

काठमाडाैं । बुटवलले आज राती देखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि बुटवलमा आज रातिदेखि भदौ ५ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा राजमार्गमा चल्ने लामो दुरीका सवारीका साधनलाई भने बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्न दिने जनाएकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.