सेयर

  २०७४ वैशाख २२ गते १७:१८     विकासन्युज

काठमाडौं । यस साता सेयर बजारमा तीन अर्ब ४० करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा ४०.२६ प्रतिशत कम हो । गत साता बजारमा...

  २०७४ वैशाख २२ गते १३:४२     विकासन्युज

काठमाडौं । एनबी इन्स्यारेन्स कम्पनीले सर्वसाधारणकोलागि शतप्रतिशत (१०० %) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ ४ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी १५...

  २०७४ वैशाख २१ गते १७:३२     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सले आगामी असार २ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीहरुलाई ६० प्रतिशत (१० बराबर ६ को अनुपातमा) हकप्रद निष्कासन गर्नको लागि सो दिन बुक क्लोज गर्ने निणर्य...

  २०७४ वैशाख २१ गते १६:०७     मञ्जरी पौडेल

काठमाडौं । बजारमा कुल १२ अर्ब १९ करोड ६४ लाख रुपैयाँको हकप्रद सेयर आउने प्रक्रियामा छन् । सो मात्राको हकप्रद निष्कासनको लागि २४ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । गत चैत...

  २०७४ वैशाख २१ गते १५:२८     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारमा ७९ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा दुई कम्पनीको सेयर...

  २०७४ वैशाख २१ गते १२:५९     विकासन्युज

काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २ दशमलब ८८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९ रुपैयाँ तोकेको छ...

  २०७४ वैशाख २१ गते १२:१४     विकासन्युज

काठमाडौं । फेवा विकास बैंक लिमिटेडले आश्वा सेवा शुरु गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त गरी आफ्ना ग्राहकहरुलाई उक्त सेवा प्रदान गरेको हो। ग्राहकहरुले उक्त सेवा फेवा विकास बैंकका...

  २०७४ वैशाख २० गते १५:२८     विकासन्युज

काठमाडौं । नेप्सेमा एकै दिन ३ अर्ब २७ करोड ३९ लाख ३४ हजार ९ सय रुपैंयाको हकप्रद तथा बोनस सेयर सूचिकृत भएको छ । एभरेष्ट बैंक, जनता बैंक, युनाइटेड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, काक्रेबिहार...

  २०७४ वैशाख १४ गते १०:५५     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १...

  २०७४ वैशाख १४ गते १०:१७     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको...

  २०७४ वैशाख १२ गते ८:५८     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडको ६ लाख १७ हजार ६१५ कित्ता सेयर लिलामी बढाबढमा विक्री गरिने भएको छ । यो बैकले ३ लाख ८३ हजार २९७ कित्ता संस्थापक र २ लाख ३४ हजार...

  २०७४ वैशाख १२ गते ८:४६     विकासन्युज

काठमाडौ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको विक्री खुला भएको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाइको विक्री खुला भएको छ । यो विक्री खुला भएको इकाइमध्ये डेढ...

  २०७४ वैशाख १० गते ८:४८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ सय रुपैयाँ अंकित १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले शत् प्रतिशतका दरले हकप्रद निष्कासन गरेको हो ।...

  २०७४ वैशाख १० गते ८:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन हो । यो बैंकले गत फागुन १९ गतेसम्म सेयर खरीद गरेका लगानीकर्ताको लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो । यो...

  २०७४ वैशाख १० गते ८:०७     विकासन्युज

काठमाडौ । चालू आर्थिक वर्षको वैशाख ५ गतेसम्म नेप्सेमा सूचीकृत कम्पनीले २३ अर्ब ८१ करोड ८० रुपैयाँ बराबरको बोनस सेयर दिने भएका छन् । २४ करोड २९ लाख १९ हजार पाँच सय ४२ कित्ता...

  २०७४ वैशाख ६ गते १२:२०     विकासन्युज

काठमाडौं । म्याक्स भिजन लिमिटेडले सेयर निष्काशन गर्ने भएको छ । मोटर पार्टस्को आयात गर्दै आएको कम्पनीले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । एन आई सी एसिया क्यापिटल लिमिटेड र...

  २०७४ वैशाख ५ गते १२:५१     विकासन्युज

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । १२ बजेर ४५ मिनेट जाँदा बजार ४३ दशमलब ९८ अंकले ओरालो लागेको छ । सो अवधीमा १२२ कम्पनीको ६७ करोड मुल्य बराबरको सेयर कारोबार भएको...

  २०७४ वैशाख ४ गते १८:३४     विकासन्युज

काठमाडौं । लक्ष्मी इक्विटी फण्डलाई एक अर्ब रुपैयाँको इकाई निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले आइतबार कम्पनीलाई १० करोड इकाई निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको फण्ड म्यानेजर लक्ष्मी क्यापिटल रहेको...

  २०७४ वैशाख ३ गते १७:३४     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनीले सेयरधनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि अनुमति माग्न कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख...

  २०७४ वैशाख ३ गते १६:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आगामी वैशाख २२ गते कम्पनीको २९औँ वार्षिक साधारणसभा बोलाएको छ । चैत्र ३१ गते बिहिबार बसेको राष्ट्रिय बीमा संस्थान संचालक समितिको १४६७ औं बैठक र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको...

X