ओटीसी बजारमा नेपाल बैंकसहित एक सय २३ कम्पनी दर्ता, कुन कुन ?

  २०७७ साउन २७ गते १२:२८     विकासन्युज


काठमाडौं । ओभर द काउन्टर(ओटीसी) बजारमा कूल एक सय २३ कम्पनी दर्ता(सूचीकृत) भएका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार हाल उक्त बजारमा वाणिज्य बैंक, विकास बैंक, हाइड्रो लगायतका विभिन्न क्षेत्रको गरी सो मात्राको कम्पनी दर्ता भएका हुन् ।

उक्त बजारमा नेप्सेबाट सूचीकरण खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर कारोबार गराइन्छ । दोश्रो बजारको बैंकल्पिक मानिने यो बजार नेप्सेबाट नै सञ्चालित हुने छ ।

ओटीसी बजारमा सूचीकृत कम्पनीहरुको नामावलीः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.