मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत

  २०७८ वैशाख १४ गते १६:१९     विकासन्युज

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १४ गते) मात्रै संस्थाको १७ लाख ५९ हजार ६२१ कित्रा हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.