हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

  २०७८ साउन ३ गते १६:१८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.