सेवा

  २०७३ कार्तिक १७ गते ८:२६     विकासन्युज

अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ...

  २०७३ कार्तिक १३ गते २१:५८     विकासन्युज

काठमाडौँ, १३ कात्तिक। तिहार सुरु भएको छ। फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन्...

  २०७३ कार्तिक १३ गते ११:५४     विकासन्युज

काठमाडौं, १३ कात्तिक । स्वास्थ्य मन्त्रालयले सवै स्वास्थ्य संस्थाहरुलाई मापदण्ड तत्काल पालना गर्न आह्वान गरेको छ । मन्त्रालयले सार्वजनिक महत्वको सूचना जारी गरी स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड संवन्धी निर्देशीका, २०७० ले...

  २०७३ कार्तिक १३ गते ९:०६     विकासन्युज

काठमाडौं १३, असोज । नेपालका वायुसेवाको हवाई उड्डयन सुरक्षा सुधार गर्न एयरलाइन्स बन्द गर्ने निर्णयमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए । पहिलोपटक हवाई उड्डयन सुरक्षा प्रतिवेदन सार्वजनिक गरेपछि गौतमले भने...

  २०७३ कार्तिक १३ गते ८:०१     विकासन्युज

काठमाडौं १३, कात्तिक । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा...

  २०७३ कार्तिक १२ गते १७:४३     विकासन्युज

नयाँ दिल्ली, १० कात्तिक । भारतको सङ्घीय सरकारले स्वास्थ्य सन्देश जारी गरी बर्ड बर्डफ्लुबाट सतर्क हुन आह्वान गरेको छ । बुधबार जारी सन्देशमा पंक्षीहरुसँग सकेसम्म टाढा रहन सवैलाई आग्रह गरिएको छ । मरेका र बिरामी...

  २०७३ कार्तिक १२ गते १४:३७     विकासन्युज

काठमाडौं, १२ कात्तिक । चन्द्रागिरि केबलकार भाई टीकाको एक दिन मात्र बन्द हुनेछ । अन्य विदाका दिनमा विहान ७ बजे देखि सांझा ५ः३० बजेसम्म केबलकार यथावत संचालनमा आउने कम्पनीले जनाएको छ । चन्द्रागिरि हिल्स...

  २०७३ कार्तिक १२ गते १०:०१     विकासन्युज

काठमाडौं १२, कात्तिक। नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकराले कानुन कसेरै बन्द गराएको क्यासिनोमा भटाभट विदेशी लगानीकर्ता भित्रिएका छन् । राजधानी ८ वटा पाँचतारे होटलमध्ये चारवटा होटलमा विदेशी लगानीको क्यासिनो भित्रिसकेको छ...

  २०७३ कार्तिक १२ गते ९:४७     विकासन्युज

ललितपुर, १२ कात्तिक । हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन्...

  २०७३ कार्तिक १२ गते ८:२४     विकासन्युज

काठमाडौं १२, कात्तिक । नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सहरूले अब आफूखुसी एयर मार्सल राख्न नपाउने भएका छन् । एयर मार्सल राख्नका लागि ती एयरलाइन्सले गृह मन्त्रालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।...

  २०७३ कार्तिक १२ गते ७:२०     विकासन्युज

काठमाडौं १२, कात्तिक । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो...

  २०७३ कार्तिक ११ गते १६:०६     विकासन्युज

काठमाडौं, ११ कात्तिक । नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्टिरोपरयाबिलिटि फर माइक्रोवेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यस...

  २०७३ कार्तिक ११ गते १३:००     विकासन्युज

काठमाडौं ११, कात्तिक । नेपाल वायुसेवा निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेचिने भएको छ । निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर मूल्यांकनको काम...

  २०७३ कार्तिक ११ गते ७:२७     विकासन्युज

काठामाडौं ११, कात्तिक । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नपर्ने व्यवस्था गर्न लागिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको...

  २०७३ कार्तिक १० गते १७:५१     विकासन्युज

पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भएको फ्लाइङ बुद्ध...

  २०७३ कार्तिक १० गते १७:३७     विकासन्युज

  काठमाडौं, १० कार्तिक । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ‘मोबाईल टिभी प्याक’ ल्याएको छ । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक सेवा सुरु गरिएको जनाउँदै कम्पनीले भनेको छ–‘एनसेलले नविन सेवासहित...

  २०७३ कार्तिक १० गते १७:०२     विकासन्युज

काठमाडौं, १० कात्तिक । नेपाल टेलिकमले रुपन्देही जिल्लाको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) ले सो एक्सचेन्जको उद्घाटन गरेका हुन्...

  २०७३ कार्तिक १० गते ११:१५     विकासन्युज

काठमाडौं १०, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका जहाजको सीसाका टुक्रा भेटिएपछि एक घण्टा विमानस्थल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रमनाथ ठाकुरका अनुसार धवनमार्गमा सीसाको टुक्रा भेटिएपछि अनुसन्धानका लागि विहान...

  २०७३ कार्तिक १० गते ८:२८     विकासन्युज

काठमाडौं १०, कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा काठमाडौंबाट जनकपुर र पोखरा जान बुद्ध एयरको जहाज चार्टर हुने भएको छ । बुद्ध एयरले भारतीय राष्ट्रपति...

  २०७३ कार्तिक १० गते ७:४५     विकासन्युज

काठमाडौं १०, कात्तिक । काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ ।जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नपा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलार्य पर्यटन गन्तव्य बनाइने भएको...