सेवा

  २०७७ चैत १ गते १४:५३     विकासन्युज

काठमाडौं । अब नेपाल टेलिकमले वितरण गरेको सिमकार्डबाट नै आर्थिक कारोबार गर्न सकिने भएको छ । नेपाल टेलिकमले मोबाइबाटै (टेलिकमको सिमकार्डबाट) आर्थिक कारोबारको सेवा दिने गरी मोबाइल फाइनान्स सर्भिस सञ्चालनको तयारी गरेको हो । नेपाल...

  २०७७ चैत १ गते १३:०७     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘लिङ्ग छनोट गरी छोरीको जन्मलाई...

  २०७७ चैत १ गते १३:०२     गोपाल खनाल

काठमाडौं । फरक परिवेशमा मनमा अनेक कुतूहलता लिएर यात्रा गर्दाको मज्जा बेग्लै हुन्छ । जीवन सोचे झै छैन र त सोचे जस्तै बनाउन प्रयासरत रहन्छ मान्छे । जीवनमा सम्झनाका अनेक क्षणहरु आउँछन्,चाहे ती तिता...

  २०७७ फागुन २९ गते १६:५१     विकासन्युज

घोडेपानी । फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् । ‘कोरोना र बन्दाबन्दीले बन्द...

  २०७७ फागुन २९ गते १४:३०     विकासन्युज

जाजरकोट । सामाजिक विकास कार्यालयले सातै स्थानीय तहमा नमूना विद्यालय निर्माण गरेको छ । प्रतिविद्यालय २० देखि ५० लाखसम्मको लगानीमा नमूना विद्यालय निर्माण गरेको कार्यालय प्रमुख धनबहादुर विष्टले जानकारी दिए । भौतिक पूर्वाधार नहुँदा...

  २०७७ फागुन २९ गते १३:३०     विकासन्युज

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको अस्वाभाविक र शङ्कास्पद खर्चमा पारदर्शीताको प्रश्न उठाउँदै सरोकारवालाले छानबिनको माग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण...

  २०७७ फागुन २९ गते १२:२७     विकासन्युज

काठमाडाैं । ‘..यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिनसक्ने छैन । तर यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसाय पत्र...

  २०७७ फागुन २८ गते १८:५२     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्ला स्थित दृष्टि विहीन हेरबिचार केन्द्रलाई सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशका विकट पहाडी जिल्लाहरुमा रहेका विपन्न वर्गका दृष्टि विहीन विद्यार्थीहरुको पठनपाठनमा...

  २०७७ फागुन २८ गते १८:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन २३ गतेदेखि उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै...

  २०७७ फागुन २८ गते १७:२६     विकासन्युज

विराटनगर । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको...

  २०७७ फागुन २८ गते १७:१४     विकासन्युज

काठमाडौं । संसदीय समितिले नि:शुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको दिगो...

  २०७७ फागुन २८ गते १६:४४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२...

  २०७७ फागुन २८ गते १६:१८     विकासन्युज

काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अब मोबाइलबाटै भेटी चढाउन सकिने भएको छ । एभरेष्ट बैंकले क्युआर कोडबाट सम्पर्करहित भेटी चढाउने व्यवस्था गरेसँगै उक्त सेवा पाइने भएको हो । बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार...

  २०७७ फागुन २८ गते १४:१९     विकासन्युज

काठमाडौं । युट्युबले नयाँ कर नीति ल्याएको छ । नयाँ कर नीतिले युट्युवरको आम्दानी घटने भएको छ । यसले गर्दा धेरै क्रियटरहरु घाटामा पर्ने देखिन्छ । युट्युवले आउदो जून महिनादेखि अमेरिकी करको रुपमा २४...

  २०७७ फागुन २७ गते १७:२१     विकासन्युज

नवलपुर । प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान सुरुवात गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट –११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो । नगरपालिकाका...

  २०७७ फागुन २७ गते १४:२२     विकासन्युज

काठमाडाैं । सरकारले आफ्ना समान तीन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति पदमा असमान मापदण्डका आधारमा आवेदन माग गरेको छ । ‘स्वास्थ्य मन्त्रालय आवद्ध सार्वजानिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ का आधारमा पाटन,...

  २०७७ फागुन २७ गते १४:०९     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न...

  २०७७ फागुन २७ गते ११:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन...

  २०७७ फागुन २६ गते १९:२७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीले द होराइजन होटल र आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी भएको छ । उक्त...

  २०७७ फागुन २६ गते १८:०५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले निः सहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो...