सेवा

  २०७७ चैत २४ गते १६:५१     विकासन्युज

काठमाडाैं । मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित थपिएका हुन् । यस्तै मंगबलार देशभर २६० जना काेराेना संक्रमित भेटिएका...

  २०७७ चैत २४ गते १५:१६     विकासन्युज

काठमाडाैं । सरकारद्वारा संचालित स्वास्थ्य बीमा बाेर्डले बीमितकाे औषधी निशुल्क नदिने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने बताएकाे छ । बाेर्डका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले बीमितहरुकाे औषधीहरु सिद्धिएकाे भन्दै बेग्लै ‌औषधी किन्न लगाउने स्वास्थ्य संस्थाहरुकाे नविकरण नगर्ने...

  २०७७ चैत २४ गते १३:४२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका...

  २०७७ चैत २४ गते १२:४०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा...

  २०७७ चैत २४ गते ११:३०     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकिकृत परीक्षाकाे अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल माेबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । चिकित्सा शिक्षा आयाेगले एमबिबिएस, बिडिएस, बिएससी नर्सिंग, बिपिएस,...

  २०७७ चैत २४ गते ११:१८     विकासन्युज

काठमाडौं। हिमाल आरोहणका लागि उपयुक्त समय वसन्त ऋतु र शरद ऋतुको आगमन सगैँ पर्यटन विभाग बाट आरोहणको अनुमति लिनेको संख्यामा बृद्धि भएको छ । कोरोना महामारिका कारण गत वर्ष रोकिएको हिमाल आरोहण यस वर्ष सुरु...

  २०७७ चैत २४ गते १०:०४     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ७२ प्रतिशत पूरा भएको छ । २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी...

  २०७७ चैत २३ गते १९:४२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन् । प्रतिनिधिसभाको...

  २०७७ चैत २३ गते १९:१६     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लु बर्ड इन्टरनेसनल क्लिनिक २० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच सम्झौता भएको हो । ज्योति लाइफ इन्स्योरेन्सले ब्लु बर्ड इन्टरनेसनल...

  २०७७ चैत २३ गते १७:०७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । अस्पतालले साेमबार ट्यूमर बोर्ड गठन गरेकाे हाे । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा...

  २०७७ चैत २३ गते १६:५२     विकासन्युज

काठमाडाैं । अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण...

  २०७७ चैत २३ गते १६:४४     विकासन्युज

काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २...

  २०७७ चैत २३ गते १४:२२     विकासन्युज

काठमाडाैं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन...

  २०७७ चैत २३ गते १२:४८     विकासन्युज

काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा...

  २०७७ चैत २३ गते १२:३८     विकासन्युज

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे । प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई...

  २०७७ चैत २३ गते ११:०९     डा आकृति भारती

काठमाडाैं । गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे जानकारी छ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै...

  २०७७ चैत २३ गते ९:२६     विकासन्युज

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...

  २०७७ चैत २२ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने...

  २०७७ चैत २२ गते १५:४७     विकासन्युज

कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमानाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण...

  २०७७ चैत २२ गते १०:३७     विकासन्युज

डाेटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय...