सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत...
काठमाडाैं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका...
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ९९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...
वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ । मकवानपुरमा कोरोना पुष्टि भएका...
काठमाडाैं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा...
म्याग्दी । सदरमुकाम बेनीस्थित ५० श्यया क्षमताको सुविधा सम्पन्न भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिंदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण एक वर्षअघि...
काठमाडौं । व्यस्तताले औषधी किन्न भ्याउनु भएन ? वा पसल चहार्दै हिंड्न झन्झट लाग्छ ? घरमै बसिबसि औषधी अर्डर गर्नु परेमा इजि केयरले त्यो सुविधा उपलब्ध गराउँदै आएको छ । १० रूपैयाँ भन्दा माथि जति...
सिरहा । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । उहाँका अनुसार पछिल्लो केही दिनयता...
काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा...
काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल...
काठमाडौं । केदार थापासँग केही घण्टा समय बिताउने हो भने उनी आइडियाका खानी लाग्छन् । नयाँ–नयाँ आइडिया फुराएर उद्यम गर्ने बानी परेका थापा भीरमा पनि ‘स्वप्निल खेती’ खोज्ने व्यक्ति हुन् । धुलिखेल जिपलाइन सुरु...
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहिबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै...
काठमाडाैं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना...
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १७१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...
काठमाडाैं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । सर्वसाधारणको उपस्थिती तथा सहभागिताले मात्र कम्पनी दिगो हुने बताउँदै उनले नेपाल टेलिकमको...
डाेटी । महिनावारी भएका बेलामा प्रहयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन...
काठमाडाैं । नेपाल टेलिकमले देशभर फाेरजी माेबाइल चलाउन मिल्नेगरी फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात गरेकाे छ । टेलिकमले बिहिबार आफ्नाे १७ ओैं वार्षिकाेत्सवकाे अवसरमा फाेरजी वायरलेस ब्राेडव्याण्ड सेवाकाे सुरुवात गरेकाे हाे । एफटीटीएच वा तारवाला टेलिफाेन...
काठमाडाैं । एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ । कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजीले योग्य विद्यार्थीहरूको लागि...
काठमाडाैं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुनधारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक र हाेटलबीच...
Copyright © 2024 Bikash Media Pvt. Ltd.