हिमालयन बैंकको नयाँ शाखा अत्तरियामा, संख्या ७१ पुग्यो

  २०७७ फागुन २८ गते १८:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन २३ गतेदेखि उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.