सेवा

  २०७७ चैत ८ गते ९:३९     विकासन्युज

म्याग्दी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर...

  २०७७ चैत ७ गते १८:५०     विकासन्युज

काठमाडाैं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई तीब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।...

  २०७७ चैत ७ गते १३:३९     विकासन्युज

डोटी । जिल्लामा हालसम्म १० हजार ५४४ जनाले कोरोना भाइरसविरुद्वको खोप लगाएका छन् । जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाइएको थियोे । स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान...

  २०७७ चैत ७ गते १२:२०     विकासन्युज

काठमाडाै् । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले  ८ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ...

  २०७७ चैत ७ गते ९:३३     विकासन्युज

काठमाडाैं । तत्कालीन शिक्षा मन्त्रालयले झापाको अनारमुनि गाविसमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ कलेजलाई मनसायपत्र (लेटर अफ इन्टेन्ट) विसं २०६८ माघ २४ गते प्रदान गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३०० श्ययाको बिएण्डसी अस्पताल सञ्चालनार्थ...

  २०७७ चैत ७ गते ९:१३     विकासन्युज

टीकापुर । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय...

  २०७७ चैत ७ गते ८:५५     विकासन्युज

काठमाडाैं । प्रस्तावित ‘बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’ले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) का लागि छिटो सम्बन्धन प्रदान गर्न र सिट सङ्ख्यासमेत निर्धारण गरिदिन सरकारसँग पुनः माग गरेको छ । ‘चिकित्सा शिक्षा...

  २०७७ चैत ६ गते १९:४३     विकासन्युज

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्यूआर भुक्तानीलाई तिब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको...

  २०७७ चैत ६ गते १९:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक...

  २०७७ चैत ६ गते १८:३९     विकासन्युज

काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर...

  २०७७ चैत ६ गते १४:१४     विकासन्युज

काठमाडौं। नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघले आज एक विज्ञप्ती जारी गर्दै शनिबारबाट लागु हुने गरी हवाई भाडा बढाईएको...

  २०७७ चैत ६ गते १३:०९     विकासन्युज

काठमाडौं । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणमा सगरमाथा आधार शिविरमा सरकारी डाक्टर जाने भएका छन् । पर्यटन विभागले वसन्त यामको आरोहणमा पहिलो पटक सगरमाथा आधार शिविरमा सरकारी डाक्टर पठाउने तयारी गरेको हो । पर्यटन...

  २०७७ चैत ६ गते १२:४९     विकासन्युज

काठमाडौं । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वे थालिएकाे छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न छ वटा समूहले स्थलगत परीक्षण तथा सर्वे शुरू गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५...

  २०७७ चैत ५ गते १५:५१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा खानेपानी जडान गरेसँगै अस्पताल वार्षिक ३६ लाख फाइदा भएकाे अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्ताेष पाैडेलले खानेपानी जडान गर्नुअघि अस्पतालमा मासिक ३ लाख रुपैयाँकाे जारकाे पानी किन्नुपर्ने वाध्यता...

  २०७७ चैत ५ गते १४:२०     विकासन्युज

काठमाडौं ।  अब सर्वसाधारणले आफ्नो मोबाइलमा भएकाे ब्यालेन्सबाट पनि सामान खरिद गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा अनुमति दिएसँगै नगरिकले टेलिकमबाट यस्तो सुविधा पाउने भएका हुन्...

  २०७७ चैत ५ गते १३:०२     विकासन्युज

काठमाडौं । लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानीमा आलटाल गर्दै आएका छन् । बन्द भएका ११ वटा कम्पनीका सञ्चालकले लामो समयसम्म बक्यौता रकम भुक्तानी नगरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण...

  २०७७ चैत ५ गते १०:१०     विकासन्युज

काठमाडौं । ३६ वर्षीय रमेश शाही ‘रवि’ ले परिचित महिला सल्यानीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लिल भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पिडन कार्य गरे । सल्यान कुमख ४ सेराडाँडाशाहीले निरन्तर हैरानी दिन थालेपछि...

  २०७७ चैत ५ गते ९:४८     विकासन्युज

काठमाडाैं । इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । यो सँगै अबदेखि पोखराका होटलमा बस्दा नगद बोक्नुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ । बुधबार पोखरामा एक...

  २०७७ चैत ४ गते १६:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको...

  २०७७ चैत ४ गते १२:१९     विकासन्युज

काठमाडाैं । सरकारले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरिएकाे जानकारी दिए । मन्त्रालयका प्रवक्त गाैतमले खाेप आएपछि मात्र पुन: खाेप...