सेवा

  २०७८ जेठ २१ गते १२:१४     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कोभिड-१९ सङ्क्रमित प्रत्येक व्यक्ति तीन हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने भएको छ । यस्तै गाउँपालिकाले कोभिड सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।...

  २०७८ जेठ २१ गते १०:५२     विकासन्युज

डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड-१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड-१९ को लक्षणसँग मेलखाने बिरामी देखिएको स्थानीय स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।...

  २०७८ जेठ २१ गते १०:३९     विकासन्युज

काठमाडौं । विगत ८ वर्षदेखि नेपाली हवाई क्षेत्र युरोपेली संघ (इयु) को कालोसूचीमा छ । कालोसूचीबाट हटाउने संकेत दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचीमा नै राखेको छ...

  २०७८ जेठ २० गते १९:४७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका-कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । यो युनिट कोभिड-१९ को बढ्दो बिरामीहरुको...

  २०७८ जेठ २० गते १९:१४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड-१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता...

  २०७८ जेठ २० गते १८:५३     विकासन्युज

काठमाडाैं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको । यस अघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा...

  २०७८ जेठ २० गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्थापना गरेको कोभिड-१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने...

  २०७८ जेठ २० गते १७:०४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५ हजार ९०५ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ जेठ २० गते १६:१८     विकासन्युज

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ । यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको...

  २०७८ जेठ २० गते १५:४२     विकासन्युज

काठमाडाैं । गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाब नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको...

  २०७८ जेठ २० गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ कोे बजेटमा हवाई (वायुसेवा) क्षेत्रलाई सम्बोधन नगरेको जनाएको छ । अन्य क्षेत्रका उद्योगलाई विभिन्न खालका छुट दिदाँ सरकारले वायुसेवा क्षेत्रलाई सम्बोधन नगरेको संघका...

  २०७८ जेठ १९ गते २१:१२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले दशैंपछि कुनै पनि नागरिकले मास्क लगाउनु नपर्ने बताएका छन् । उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै दशैं अघि सबै नागरिकलाई कोभिड–१९ विरुद्दको खोप लगाएर मास्क लगाउनु नपर्ने अवस्था सिर्जना गर्ने...

  २०७८ जेठ १९ गते २०:५८     विकासन्युज

काठमाडौं । ज्योति गुप्रले कोभिड महामारीको कठिन परिस्थितिमा एकजुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग...

  २०७८ जेठ १९ गते २०:३७     विकासन्युज

काठमाडाैं । जहाँ महिनावारि स्वास्थ्य र सरसफाइको बारेमा सचेतना प्रदान गर्नुको महत्त्व आवश्यक हुन्छ, त्यहाँ सेनेटरी नेपकिनको प्रयोगको कारण हुने फोहोरको समस्या सधैं उत्पन्न हुन्छ । यी दुबै मुद्दा हाम्रो प्राथमिकता पहिलो सूचीमा पर्दछ...

  २०७८ जेठ १९ गते १९:५०     प्रकाश मिश्र

धनगढी । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन...

  २०७८ जेठ १९ गते १८:३७     विकासन्युज

काठमाडौं । एयरबस फाउण्डेसनले नेपालमा कोभिड-१९ मा सहायतास्वरुप उपलब्ध ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । यूरोप र विदेश मामीला सम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सिडिसिएस) सँग मिलेर फाउण्डेसनले उक्त उपकरणहरू नेपाल पठाएकाे हाे...

  २०७८ जेठ १९ गते १७:५३     विकासन्युज

काठमाडौं । विश्वलाईनै आक्रान्त पारेको यस कोभिड-१९ रोगका लागि यस किष्ट शिक्षण अस्पतालद्वारा निःशुल्क ओपीडी सेवा शुरु गरेको छ । यस कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क...

  २०७८ जेठ १९ गते १६:२७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ हजार २१९ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ जेठ १९ गते १५:२१     सञ्चिता घिमिरे

काठमाडाैं । देशभरमा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आइसियु चाहिएर भर्ना भएका सङ्क्रमितको सङ्ख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये...

  २०७८ जेठ १९ गते १४:१९     विकासन्युज

काठमाडौ । घर जग्गा सम्बन्धी सम्पुर्ण सहयोगको लागि निर्माण साथीले जेनियुन होम सर्भिस गाइड सेवा सुरु गरेको छ । निर्माण तथा मर्मत सम्बन्धीको इ कमर्श कम्पनी निर्माण साथीले घरजग्गामा हुने मानिसको ठुलो लगानीलाई उच्चतम प्रतिफल...