सेवा

  २०७८ जेठ १८ गते १७:११     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ८९८ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । त्यस्तै, पछिल्लो २४...

  २०७८ जेठ १८ गते १६:१०     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्यव वक्तव्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउनदेखि नेपालमा अबैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । गत वर्षदेखि नै अबैध फोन नियन्त्रणमा आउनुपर्नेमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस)...

  २०७८ जेठ १८ गते १५:४३     विकासन्युज

काठमाडौं । सरकारले चार देशमा उडान खुला गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार मंगलबारदेखि चीन, कतार र टर्कीमा सातामा एक वटा उडान खुला भएको हो । यस्तै यसअघि नै सरकारले अन्य गन्तव्यमा उडान स्थगित गरेपनि भारतको...

  २०७८ जेठ १८ गते १५:३४     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अनलाइन व्यवसाय अर्थात इकर्स ठप्प भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुले गतसाता सबै व्यापार व्यवसायसँगै अनलाइन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेसँगै...

  २०७८ जेठ १८ गते १५:०६     विकासन्युज

काठमाडौं । चीन सरकारले अनुदान स्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार निगमको जहाजले मंगलबार दिउँसो...

  २०७८ जेठ १८ गते १२:४७     विकासन्युज

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले दाबी गरेकाे छ । उच्च गतिको इन्टरनेट...

  २०७८ जेठ १८ गते १२:१३     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएका मुख्यमन्त्री शाहीले सोमबार जिल्ला अस्पताल कालिकोटका चिकित्सक...

  २०७८ जेठ १८ गते ११:२४     विकासन्युज

काठमाडाैं । हिमालय एयरलाइन्सले चीनबाट अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गर्दै छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एयरलाइन्सले भेराे सेल खाेप निःशुल्क ढुवानी गर्ने जनाएकाे छ । हिमालय एयरलाइन्सले यहि जेठ १८ र...

  २०७८ जेठ १८ गते १०:०९     रमेश गिरी

काठमाडाैं । जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने भएको छ । अभिभावकसँग कुनै...

  २०७८ जेठ १८ गते ९:०१     विकासन्युज

कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको...

  २०७८ जेठ १७ गते २३:३२     विकासन्युज

काठमाडाैं। यस वर्षको एसईईकाे नतिजा पनि आन्तरिक मुल्यांकनबाटै सार्वजनिक हुने भएकाे छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै एसईईकाे नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे । कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा...

  २०७८ जेठ १७ गते २१:०४     विकासन्युज

काठमाडौं । प्रतिष्ठित उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि एक करोड एक रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी उक्त पुरस्कार राशी...

  २०७८ जेठ १७ गते १९:३७     विकासन्युज

netकाठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...

  २०७८ जेठ १७ गते १८:०८     विकासन्युज

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ...

  २०७८ जेठ १७ गते १७:५२     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ४९१ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । यससँगै नेपालमा ४...

  २०७८ जेठ १७ गते १६:०८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने...

  २०७८ जेठ १७ गते १५:१९     विकासन्युज

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक...

  २०७८ जेठ १७ गते १३:४२     विकासन्युज

काठमाडौं । लितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था...

  २०७८ जेठ १७ गते ११:१७     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । मंगलबार मौसम सफा भएसगैँ आरोहीहरु चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार मंगलबार ६० भन्दा धेरै ओरोहीहरु आरोहणको क्रममा रहेका...

  २०७८ जेठ १७ गते ११:०२     विकासन्युज

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको समूहलाई लिन सोमबार विशेष विमान काठमाडौं आउने भएको छ ।  सगरमाथा आरोहण गर्न गत चैत २ गते नेपाल आएका १६ जनाको समूह मंगलबार बिहान स्वदेश फर्कन...