सेवा

  २०७८ जेठ १७ गते १९:३७     विकासन्युज

netकाठमाडौं । सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले...

  २०७८ जेठ १७ गते १८:०८     विकासन्युज

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ...

  २०७८ जेठ १७ गते १७:५२     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ४९१ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । यससँगै नेपालमा ४...

  २०७८ जेठ १७ गते १६:०८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधिबाट गराउने तयारी गरेको छ । राष्ट्रिय परिक्षा बोर्डको प्रस्ताव माथि छलफल गर्न सोमबार बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषद्को बैठकका उक्त प्रस्ताव लैजाने...

  २०७८ जेठ १७ गते १५:१९     विकासन्युज

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक...

  २०७८ जेठ १७ गते १३:४२     विकासन्युज

काठमाडौं । लितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था...

  २०७८ जेठ १७ गते ११:१७     विकासन्युज

काठमाडौं । खराब मौसमका कारण रोकिएको सगरमाथा आरोहण पुनः सुरु भएको छ । मंगलबार मौसम सफा भएसगैँ आरोहीहरु चुचुरोतर्फ लागेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार मंगलबार ६० भन्दा धेरै ओरोहीहरु आरोहणको क्रममा रहेका...

  २०७८ जेठ १७ गते ११:०२     विकासन्युज

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको समूहलाई लिन सोमबार विशेष विमान काठमाडौं आउने भएको छ ।  सगरमाथा आरोहण गर्न गत चैत २ गते नेपाल आएका १६ जनाको समूह मंगलबार बिहान स्वदेश फर्कन...

  २०७८ जेठ १७ गते १०:४०     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप दिन लागेको कोभिड खोप लिन नेपाल वायुसेवा निगमको जहाजँ बेइजिङ जाने भएको छ । सोमबार राति ११ बजे निगको वाइडबडी जहाज खोप लिन चीन जाने तालिका रहेको...

  २०७८ जेठ १७ गते १०:०२     विकासन्युज

डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोनाले...

  २०७८ जेठ १६ गते २०:०१     विकासन्युज

काठमाडौं । गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ । बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ...

  २०७८ जेठ १६ गते १९:५२     विकासन्युज

काठमाडौं । निर्माण सामाग्री उत्पादन कम्पनीहरुको संयुक्त समूह गोर्खा ग्रुप (समूह) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न चार लाख बढी रकम...

  २०७८ जेठ १६ गते १९:१०     विकासन्युज

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको अवस्था गम्भीर रहेको बताइएको छ । कोरोना संक्तमण भएर अस्पतालमा उपचाररत थापाको अवस्था गम्भीर रहेको बताइएको हो । विवेशशील साझाका अध्यक्ष रवीन्द्र मिश्रमा अनुसार उनको स्वास्थ्य...

  २०७८ जेठ १६ गते १६:३०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म चार लाख ४० हजार ९५५ जनाले कोरोना जितेका छन् ।...

  २०७८ जेठ १६ गते १३:०५     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङ्का राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासीले यहाँस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा...

  २०७८ जेठ १६ गते १२:४४     विकासन्युज

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा नै हुने भएको छ । शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरी परीक्षा गर्ने निर्णय गरेको हो । उक्त परीक्षा...

  २०७८ जेठ १६ गते ११:३३     विकासन्युज

काठमाडाैं । काठमाडौंको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक्षण ल्याब...

  २०७८ जेठ १६ गते १०:२८     विकासन्युज

जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् ।...

  २०७८ जेठ १६ गते ९:५२     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज...

  २०७८ जेठ १६ गते ९:३३     विकासन्युज

धनुषा । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ । अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी...