सेवा

  २०७८ जेठ ३० गते १९:५४     विकासन्युज

काठमाडौं । विद्यालयहरुले विद्यार्थीको विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा आगामी असार २० गतेसम्म बुझाउनु पर्ने भएको छ । उक्त नतिजा उनीहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा बुझाउनुपर्ने भएको हो । राष्ट्रिय...

  २०७८ जेठ ३० गते १७:२१     विकासन्युज

काठमाडौं । कोरोना परीक्षण दैनिक रुपमा घटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड लक्षण भएकाहरुलाई नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न अनुरोध गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरुलाई मन्त्रालयका प्रवक्त डा कृष्ण पौडेलले छिटोभन्दा...

  २०७८ जेठ ३० गते १६:३७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ९९४ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ जेठ ३० गते १६:२२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै उनले कोभिड...

  २०७८ जेठ ३० गते १५:४१     विकासन्युज

जुम्ला । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित...

  २०७८ जेठ ३० गते १४:२८     विकासन्युज

काठमाडाैं । काठमाडाैं महानगकाे राेकिएकाे खाेप अभियान भाेली (जेठ ३१ गते) देखि पुन: सुचारु हुने भएकाे छ । महानगरले ६० देखि ६४ वर्षकाे उमेर समूहकाे लागि संचालन गरेकाे खाेप अभियान लक्षित समूहभन्दा बाहिरकाले लगाएकाे पाएपछि...

  २०७८ जेठ ३० गते ११:३९     विकासन्युज

झापा । स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण...

  २०७८ जेठ ३० गते १०:५९     विकासन्युज

रसुवा । कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार...

  २०७८ जेठ २९ गते १७:०३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार २९५ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । स्वास्थ्य तथा जनसंख्या...

  २०७८ जेठ २९ गते १४:५९     विकासन्युज

काठमाडाैं । नेपालकाे उच्च शिक्षालाई सुधार गर्न विश्व बैंकले ६० मिलियन डलर अनुदान दिने भएकाे छ । बैंकका कार्यकारी अध्यक्ष बाेर्डले आज नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न, अनलाइन शिक्षाको स्तर बढाउन, र विपन्न र कमजोर...

  २०७८ जेठ २९ गते ९:४६     विकासन्युज

उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तीव्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै...

  २०७८ जेठ २८ गते १९:४२     विकासन्युज

न्युयोर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ । सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो...

  २०७८ जेठ २८ गते १७:४६     विकासन्युज

naकाठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म ८६.२ प्रतिशत अर्थात ५ लाख २० हजार ८१६ जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप...

  २०७८ जेठ २८ गते १७:०६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् । चिकित्सा शिक्षा आयोगको साताैं बैठकमा प्रधानमन्त्री ओलीले भने,...

  २०७८ जेठ २८ गते १५:४५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा...

  २०७८ जेठ २८ गते १२:५७     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबर (आगामी जेठ ३० गते) देखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई...

  २०७८ जेठ २७ गते १८:५७     विकासन्युज

काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन...

  २०७८ जेठ २७ गते १८:१६     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि आज(जेठ २७) अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड-१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्याउन फाउण्डेसनले वीर अस्पतालमा...

  २०७८ जेठ २७ गते १८:०७     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ५ हजार २९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अबधिमा देशभर ३७४९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ९०१...

  २०७८ जेठ २७ गते १७:४९     विकासन्युज

काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप...