सेवा

  २०७९ साउन १८ गते १६:२०     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले...

  २०७९ साउन १८ गते १३:५१     विकासन्युज

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलवार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास...

  २०७९ साउन १७ गते १८:५५     विकासन्युज

काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे  लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको  लागि बन्द हुन लागेको हो । केबलकारले यसको लागि ५ देखि...

  २०७९ साउन १७ गते १८:२६     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कोदोको मःमको विषयमा अनुसन्धान गरेको छ । मैदाको मःम भन्दा कोदोको मःम तुलनात्मक रुपमा फाइदाजनक भएको विभागको अनुसन्धानले देखाएको छ । विभागकी वरिष्ठ...

  २०७९ साउन १७ गते १७:५८     विकासन्युज

काठमाडौं । मदेश प्रदेश सरकारको अर्थ मन्त्रालयको तर्फबाट जानकी टेक्नोलोजिले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ्ग सेक्टर्स अफ द प्रोभिन्स आइसिटी अवार्ड’ पाएको छ । सोमबार  एसइइपि, सिएनआइ, युके ऐड र स्वदेशीले आयोजना गरेको कार्यक्रममा टेक्नोलोजिले...

  २०७९ साउन १७ गते १७:१६     विकासन्युज

काठमाडौं । एकैदिन ८१४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५ हजार ४१५ जनामा परिक्षण गर्दा ८१४ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २९९ जना संक्रमणमुक्त भएका...

  २०७९ साउन १७ गते १५:४२     विकासन्युज

पोखरा । आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ । सुविधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४०...

  २०७९ साउन १६ गते १९:१३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष सात अर्ब ४४ करोड ७१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको...

  २०७९ साउन १६ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न...

  २०७९ साउन १६ गते १६:४०     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको छ । सोमबार अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी...

  २०७९ साउन १६ गते १६:३४     विकासन्युज

काठमाडौं । एकैदिन ८९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ९ सय ९ जनामा परिक्षण गर्दा ८९५ जनामा संक्रमण देखिएको छ । यस्तै, आज २६४ जना...

  २०७९ साउन १६ गते १५:४८     विकासन्युज

पाेखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा भन्ने नारालाई आत्मसात गर्दै व्यवसायीक...

  २०७९ साउन १६ गते १५:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...

  २०७९ साउन १६ गते १२:४५     विकासन्युज

काठमाडौं । ग्राण्डी सिटी हस्पिटलले ९ वर्षअघि ग्राण्डी इन्टरनेशनल हस्पिटललाई दिएको ऋण फिर्ता गर्न ठूलो सकस परेको छ । ग्राण्डी सिटीले हस्पिटलले विभिन्न अड्डा अदालत धाउँदा पनि ग्राण्डी इन्टरनेशनबाट सहयोगका दिएको ऋण फिर्ता ल्याउन...

  २०७९ साउन १६ गते १२:४३     विकासन्युज

काठमाडौं । रुपन्देही जिल्लाकाे निर्माणाधिन लुम्बिनी केबलकार आगामि माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । उक्त केबलकार बुटवलकाे बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन...

  २०७९ साउन १६ गते ११:५२     विकासन्युज

काठमाडौं । अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियान्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी...

  २०७९ साउन १५ गते १८:०२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालो सूचीबाट हटाउने बताएका छन् । आईतबार नेपाल नागरिक उडड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा...

  २०७९ साउन १५ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको हवाई क्षेत्रमा वार्षिक १० लाखको दरले ट्राफिक वृद्धि भएको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले आइतबार आयोजित प्राधिकरणको चालु आवको बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार सम्मेलनमा...

  २०७९ साउन १५ गते १६:१२     विकासन्युज

काठमाडाैं । द ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टुर्नामेन्ट’ गर्ने भएकाे छ । कम्पनीले आउने साउन १९ र २० गते बालुवाटारस्थिति ढुकु फुटसलमा उक्त टुर्नामेन्ट गर्ने भएको हाे ।...

  २०७९ साउन १५ गते १५:२४     विकासन्युज

पोखरा । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको फिस्टेल ड्रिमपार्क सन्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो...