साउन २३ गतेदेखि मनकामना केबलकार स्तरोन्नतिको लागि बन्द हुने

  २०७९ साउन १७ गते १८:५५     विकासन्युज

काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे  लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको  लागि बन्द हुन लागेको हो ।

केबलकारले यसको लागि ५ देखि छ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.