सेवा

  २०७९ साउन २२ गते १९:२२     सीआर भण्डारी

काठमाडौं । पछिल्लो समय नेपाली बैंकका एटिएममाथि आक्रमण बढ्दै गएको छ । एटिएमको संख्या बढ्दै जाँदा आक्रमण पनि बढेको देखिन्छ । एटिएम ह्याक गरेर पैसा लुट्ने पो हुन् कि भन्ने त्रास पनि बैंकलाई छ...

  २०७९ साउन २२ गते १८:५८     विकासन्युज

काठमाडौं । माई पे डिजिटल वालेटले माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का...

  २०७९ साउन २२ गते १८:४४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण गरेको छ । नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र काठमाडौं महानगर पालिका ४ को...

  २०७९ साउन २२ गते १८:१८     विकासन्युज

दार्चुला । स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ । दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण...

  २०७९ साउन २२ गते १७:४४     विकासन्युज

काठमाडौं । सिभिल बैंकले थप २९ वटा साझेदारसँग सम्झौता गरेको छ । बैंकिङ्ग सेवा र सुविधामा मात्र सीमित नरहि बैंकले साझेदारहरुसंग समन्वय गरी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको हो । यससँगै अब सिभिलका ग्राहकले...

  २०७९ साउन २२ गते १६:००     विकासन्युज

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका...

  २०७९ साउन २२ गते १५:३१     विकासन्युज

काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै...

  २०७९ साउन २२ गते १४:१५     विकासन्युज

काठमाडौं । सफ्टवेरिका कलेजले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ । टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरसँगकाे सहकार्यमा कलेजले कक्षा ११ र १२ काे परीक्षा दिएर नतिजा कुरिरहेका हरुकाे...

  २०७९ साउन २२ गते ९:२९     विकासन्युज

रामपुर (पाल्पा) । भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी...

  २०७९ साउन २१ गते १७:५१     विकासन्युज

काठमाडौं । शनिबार थप छ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार छ सय ८२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा...

  २०७९ साउन २१ गते ११:२५     विकासन्युज

पाल्पा । आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर...

  २०७९ साउन २० गते १७:१७     विकासन्युज

काठमाडौं । एकैदिन ९१२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ४९१ जनामा परिक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको छ । आज ३७० जना संक्रमणमुक्त भएका छन्...

  २०७९ साउन २० गते १०:०३     विकासन्युज

ललितपुर । गोदावरी नगपालिकाका केही स्वास्थ्य संस्थाले निःशुल्करूपमा नागरिकलाई रेबिजको भ्याक्सिन (सुई) लगाउने भएको छ । कुनै पनि व्यक्तिलाई कुकुरले टोेकेमा सो रोगबाट जोगाउन नगरपालिकाले उक्त खोपको व्यवस्था गरेको हो । गोदावरी–५ स्थित लेले...

  २०७९ साउन २० गते ९:३१     विकासन्युज

काठमाडौं  । काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले...

  २०७९ साउन १९ गते १७:१७     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सहकारी क्षेत्रका विभिन्न नीतिगत व्यवस्था, शिक्षा लगायतका विषय जानकारी हुने पुस्तक तथा अभिलेखहरु समेटेर इलाइब्रेरी स्थापना गरेको छ ।  बैंकको २० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसका अवसरमा बैंकले इलाइब्रेरी...

  २०७९ साउन १९ गते १७:०९     विकासन्युज

काठमाडौं । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै...

  २०७९ साउन १९ गते १५:३२     विकासन्युज

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५...

  २०७९ साउन १९ गते १४:१७     विकासन्युज

काठमाडौं । आइडिया स्टुडियोले विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको ‘कलेज आइडिया हन्ट २०२२’ को लागि रजिष्ट्रेशनको शुरुवात भएको जनाएको छ । व्यवसायिक आइडिया भएका विद्यार्थीहरुबीचमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजकले सो कार्यक्रम आयोजना गरेको...

  २०७९ साउन १९ गते ११:१०     विकासन्युज

काठमाडौं । धेरै विद्यार्थीहरुको अध्ययनमा प्राथमिक रोजाईको विषयमा बन्दै आएको इन्जिनियरिङ शिक्षामा पछिल्लो समय विद्यार्थीको अभाव हुन थालेको छ । पछिल्लो वर्षमा इन्जिनियरिङ अध्यापन गराउने कलेजहरुमा ५० प्रतिशत सम्म विद्यार्थी कमि भएको कलेज सञ्चालकहरुले...

  २०७९ साउन १९ गते ९:५७     विकासन्युज

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज गर्न देशभरका प्रमुख सहरमा यात्रामा जानुअगावै सजिलै होटल बुकिङ गर्नका लागि दुई युवाले ‘माइ होटल एण्ड होम डटकम’ बेवसाइटको विकास गरेका छन् । मोबाइल फोन वा कम्प्युटरबाट...