फोटो फिचर

  २०७८ कार्तिक २४ गते १७:३७     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छिन् । बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन् । कमलपोखरीमा अर्घ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा...

  २०७८ कार्तिक २४ गते १२:२२     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निर्माणाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच...

  २०७८ कार्तिक २४ गते १२:०१     विकासन्युज

जनकपुर । जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार...

  २०७८ कार्तिक २३ गते २१:२९     विकासन्युज

काठमाडाैं । नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारणसभाबाट कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निविरोध...

  २०७८ कार्तिक १८ गते ११:३२     नकूल भारती

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरिद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । देशका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भीड लागेको हो । विशेष...

  २०७८ कार्तिक ८ गते १३:२६     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी...

  २०७८ कार्तिक ४ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को...

  २०७८ असोज २६ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो...

  २०७८ असोज १६ गते १४:५६     नकूल भारती

काठमाडौं । सरकारले घण्टाघरको पुनर्निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारले हालको घण्टाघरलाई भत्काएर पुनर्निर्माण गर्ने भएको हो । घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेपनि बजेट छुट्याउन नसक्दा त्यतिकै रहेको...

  २०७८ असोज ३ गते १४:३४     विकासन्युज

काठमाडाैं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएकाे छ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएकाे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे...

  २०७८ भदौ १४ गते १३:४७     विकासन्युज

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।  ...

  २०७८ साउन २१ गते १७:२१     विकासन्युज

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको...

  २०७८ साउन २ गते १७:३५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड...

  २०७८ असार २१ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपालका लागि जिप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भच्र्युअल माध्यमबाट सार्वजनिक गरेको छ । नयाँ कम्पासलाई नेपालका मिडिया व्यक्तित्व भुषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेका हुन्...

  २०७८ असार २० गते १९:०४     विकासन्युज

कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् । कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार,...

  २०७८ असार १७ गते २१:००     विकासन्युज

 ...

  २०७८ असार १५ गते २२:१५     विकासन्युज

...

  २०७८ असार १५ गते २१:०३     विकासन्युज

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छल गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताब समेत तयार...

  २०७८ असार १४ गते २२:०७     विकासन्युज

वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारुले ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् । उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएर जान थालेपछि खेर गएका कोकाकोला, पेप्सी लगायतका...