बाँकेका ती युवा जसको काम उदाहरणीय बन्यो (फोटो फिचर)

  २०७८ असार १४ गते २२:०७     विकासन्युज

वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारुले ११ कट्ठा जमिनमा तरकारी खेति गरेर राम्रो आम्दानी गरेका छन् ।

उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी जहिल्यै कुहिएर जान थालेपछि खेर गएका कोकाकोला, पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने युवा कृषक तुल्सीरामको भनाइ छ ।

आज हामीले उनै तुल्सीरामले गर्दै आएको खेतीलाई फोटो फिचरका रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.