सातौं संविधान दिवस (फाेटाेफिचर)

  २०७८ असोज ३ गते १४:३४     विकासन्युज

काठमाडाैं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएकाे छ ।

संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएकाे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थिती रहेकाे थियाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.