डोजरले नागढुंगाको पहिरो पन्छाउँदा देखियो यस्तो दृश्य … (फोटो फिचर)

  २०७८ भदौ १४ गते १३:४७     विकासन्युज

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.