नियुक्ति

  २०७७ असोज १२ गते १९:२७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो । दुई...

  २०७७ असोज १२ गते १६:५१     विकासन्युज

काठमाडाैं । कृषि अनुसन्धान परिषद (नार्क)को कार्यकारी निर्देशकमा डा.दीपककुमार भण्डारीलाई नियुक्त भएका छन् । असाेज ८ गते बसेकाे मन्त्रिपरिषद् बैठकले उनलाई साे पदमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सोमबार...

  २०७७ असोज १२ गते १३:५८     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) अगम मुखियाले सबै बीमा कम्पनीहरू सानिमा लाइफलाई उत्कृष्ट स्थानमा पुर्याउने प्रतिवद्धता गरेका छन् । नवनियुक्त सीईओ मुखियाले कम्पनीको सञ्चालक समिति समक्ष आज प्रमुख कार्यकारी...

  २०७७ असोज ९ गते १२:५९     नबिन पाेखरेल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । मुखियालाई बीमा समितिले शुक्रबार नियुक्तीका लागि स्विकृति दिएको हो । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नको लागि...

  २०७७ असोज ५ गते १७:२५     विकासन्युज

काठमाडौं । रिलायन्स फाइनान्सको स्वतन्त्र सञ्चालकमा विनोद कुमार तण्डुकार नियुक्त भएका छन् । फाइनान्सको आज (असोज ५ गते) दिनको ३ बजेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७७ असोज १ गते १७:११     विकासन्युज

काठमाडौं । शिवम् शिमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो । उनी भारतीय नागरिक हुन् ।...

  २०७७ असोज १ गते ११:२५     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्र सिन्हा नियुक्त भएका छन् । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पदमा सिन्हालाई नियुक्त गर्ने निर्णय गरेको हो । समितिले नेपाल सरकार श्रम...

  २०७७ भदौ ३० गते १६:१६     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विशाल अग्रवालले आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा...

  २०७७ भदौ २९ गते १३:४५     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले अग्रवाललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले...

  २०७७ भदौ २७ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ । करिव पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको...

  २०७७ भदौ १७ गते १५:०८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै लागू हुने गरी बैंकको...

  २०७७ भदौ १४ गते २१:२९     विकासन्युज

काठमाडौं। सरकारले हङकङ र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको हो। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत...

  २०७७ भदौ ९ गते २१:५१     विकासन्युज

काठमाडाैं । नेपाल इन्स्याेरेन्स कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल नियुक्त भएका छन । मंगलबार बसेकाे कम्पनीकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गर्ने निर्णय गरेकाे कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे...

  २०७७ भदौ ९ गते २१:३१     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले पदवहाली गरेका छन् । सोमबार मात्रै सीईओकाे पदमा नियुक्ती पाएका आचार्यले मंगलबार(भदौ ९ गते) सीडीएससीकै कार्यालयमा आफ्नो पदको पदवहाली गरेका हुन् । गत...

  २०७७ भदौ ९ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गर्दै भुसाललाई कम्पनीको अध्यक्ष बनाउने निर्णय...

  २०७७ भदौ ५ गते १५:५४     विकासन्युज

काठमाडौं । उर्जा व्यवसायी गणेश कार्की अफ्रिकन मुलुक मौरिससकाे लागि अवैतनिक वाणिज्य राजदूतमा नियुक्त भएका छन् । उनलाई हिजो नेपालको परराष्ट्र मन्त्रालयले नियुक्ती पत्र हस्तान्तरण गरेको छ । पश्मिना, गार्मेन्ट हुँदै हाइड्रो व्यवसायमा जमेका...

  २०७७ भदौ ४ गते १६:०५     विकासन्युज

  काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई बोर्डमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् ।...

  २०७७ भदौ ४ गते १२:३५     विकासन्युज

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले फुयाललाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।...

  २०७७ भदौ १ गते १५:५७     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई भदौ १...

  २०७७ साउन ३२ गते १४:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) रत्नराज बज्राचार्यले भोलि (भदौ १ गते) देखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भोलिदेखि पदबहाल गरी...