समाचार

  २०७८ चैत ११ गते १३:३७     विकासन्युज

कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले...

  २०७८ चैत ११ गते १२:५४     विकासन्युज

नेपालगञ्ज । रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ । डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए ।...

  २०७८ चैत ११ गते ११:२२     विकासन्युज

कर्णाली । कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो । उक्त...

  २०७८ चैत ११ गते १०:३८     विकासन्युज

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं...

  २०७८ चैत ११ गते १०:३१     विकासन्युज

काठमाडौं ।  पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति, पर्यटन...

  २०७८ चैत ११ गते १०:१३     विकासन्युज

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत १५ गते...

  २०७८ चैत १० गते १८:२९     विकासन्युज

काठमाडौं । मंगलबार नेपाल विद्युत प्राधिकरणले एक्कासी विभिन्न औद्योगिक करिडोरको विद्युतको लाइन कटौती गर्यो । बिना जानकारी प्राधिकरणले बिद्युत कटौती गरेको भन्दै उद्योगीहरु प्राधिकरणको विरोध गरिरहेका छन् । उनीहरुले पूर्व जानकारी नदिई बिद्युत कटौती...

  २०७८ चैत १० गते १७:४७     विकासन्युज

काठमाडौं । पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २३औँ फ्लोरा एक्स्पो–२०७८ ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आजदेखि सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित उक्त एक्स्पो यही चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।...

  २०७८ चैत १० गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरहरूमा विद्युत् आपूर्ति रोक्दा उद्योगहरूले ठूलो नोक्सान व्यहोर्नु परेको छ । भारतले प्रतियुनिट बिजुलीको मूल्य २० रुपैयाँ भारु पुर्‍याएको र नेपालले अतिरिक्त शुल्कसहित खरिद गर्दा प्रतियुनिट ३८ रुपैयाँ...

  २०७८ चैत १० गते १६:५२     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष गजबहादुर रावतसहति चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम...

  २०७८ चैत १० गते १५:३७     विकासन्युज

काठमाठौं । नेपाल प्राधिकरणलाई ३५ दिनमा ८ अर्ब रुपैयाँ बढी घाटा हुने देखिएको छ । भारतबाट महँगो मूल्यमा बिजुली खरिद गर्दा प्राधिकरणलाई मासिक ८ अर्ब घाटा हुने देखिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

  २०७८ चैत १० गते १५:३३     विकासन्युज

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युतगृहको निरीक्षण गरेका हुन् ।...

  २०७८ चैत १० गते १५:१९     विकासन्युज

काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ । असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो...

  २०७८ चैत १० गते १४:१६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अहिले कायम भएको मूल्यमा उद्योगलाई विद्युत् दिन नसक्ने जनाएको छ । प्राधिकरणले भारतबाट खरिद गर्ने विद्युत‍्को मूल्य उच्च भएका कारण अहिले निर्धारण गरिएको मूल्यमा उपलब्ध गराउन नसकिने बताएकाे हो...

  २०७८ चैत १० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबार साँझदेखि औद्योगिक क्षेत्रले पनि नियमित रुपमा विद्युत् पाउने जनाएको छ । प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट प्रतियुनिट...

  २०७८ चैत १० गते १०:०५     विकासन्युज

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन । दाहालले...

  २०७८ चैत १० गते ९:५५     विकासन्युज

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ । अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो ।...

  २०७८ चैत १० गते ९:५२     विकासन्युज

काठमाडौं । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका उच्च पहाडी र हिमाली...

  २०७८ चैत १० गते ९:३०     विकासन्युज

काठमाडौं । वेमौसमी वर्षाबाट धानबालीमा क्षति पुगेका किसानले सरकारले दिने राहत रकम अझै पाउन सकेका छैनन् । गत दशैंमा आएको वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानले ६ महिना बितिसक्दा समेत सरकारी वेवास्ताका कारण राहत...

  २०७८ चैत ९ गते १९:५५     विकासन्युज

काठमाडौं । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेका छन् । बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ति र...