समाचार

  २०७८ फागुन १५ गते १९:००     विकासन्युज

काठमाडाैं । आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रतिनिधि सभा संसदमा छलफल भएको छ । छलफलमा सासंदहरुले आ–आफ्नो धारणा राखेका छन् । धारणा राख्ने अधिकांश सासंदले यसको विपक्षमा बोलेका छन् भने कतिपय सासंदले...

  २०७८ फागुन १५ गते १८:५३     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । उक्त बैठक ६ मिनेटमै सकिएको हो । बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ...

  २०७८ फागुन १५ गते १८:४१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले राष्ट्रको हितमा काम गर्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा एमसिसी सम्झौताबारे भएको सामान्य छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै शर्माले अहिलेको सरकारले राष्ट्रहित विपरित कुनै...

  २०७८ फागुन १५ गते १७:५९     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैले मागेको एमसीसी सम्झौंताको बिरोध गर्न नमिल्ने बताएका छन् । नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध...

  २०७८ फागुन १५ गते १७:०५     विकासन्युज

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले...

  २०७८ फागुन १५ गते १६:०८     विकासन्युज

काठमाडाैं । पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहेका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी...

  २०७८ फागुन १५ गते १५:१७     विकासन्युज

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक...

  २०७८ फागुन १५ गते १४:५७     विकासन्युज

काठमाडौं । एमजीको (मोेरिस म्यारेज) नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो । कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २...

  २०७८ फागुन १५ गते १३:४७     विकासन्युज

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानीको व्यवस्थापनमा...

  २०७८ फागुन १५ गते ११:४७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत...

  २०७८ फागुन १५ गते ११:३४     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले एमसिसी पास...

  २०७८ फागुन १५ गते ९:५१     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाको बैठक आईतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल...

  २०७८ फागुन १५ गते ९:४१     विकासन्युज

पोखरा । नेकपा (एमाले) का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी...

  २०७८ फागुन १४ गते २१:२०     विकासन्युज

काठमाडाैं । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको...

  २०७८ फागुन १४ गते २१:११     विकासन्युज

मोरङ । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभा सम्पन्न भई नयाँ कार्यसमिति गठन भएको छ । एशोसिएसनका अध्यक्ष शुभाष आचार्यकाे अध्यक्षतामा आयोजित साधारणसभामा उद्घाटन नाडाका केन्द्रीय अध्यक्ष धुर्ब बहादुर थापाले गरेका हुन् । ...

  २०७८ फागुन १४ गते २०:५४     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन् । शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै नेता पौडेलले सो...

  २०७८ फागुन १४ गते १५:३०     विकासन्युज

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका...

  २०७८ फागुन १४ गते १५:१८     विकासन्युज

काठमाडाैं । युरोपमा जारी तनावको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा नपरे पनि अप्रत्यक्ष प्रभाव भने पर्न सक्ने जानकारहरू बताउँछन्। कतिपयले युक्रेन-रुस द्वन्द्वका कारण आगामी दिनमा अवस्थामा परिवर्तन आउन सक्ने हुँदा नेपालले अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने...

  २०७८ फागुन १४ गते ११:२९     विकासन्युज

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ र २७ गते वीरगञ्जमा आयोजना हुने भएको छ । कोरोना संक्रमण...

  २०७८ फागुन १४ गते ११:००     विकासन्युज

काठमाडाैं । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै  एक करोड १५ लाख ३१ हजार रुपैयाँ ५० व्यय भएको छ ।...