समाचार

  २०७८ चैत ४ गते १६:०६     विकासन्युज

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याइएको छ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि दुई दिन उम्मेदवारी दर्ता...

  २०७८ चैत ४ गते १५:२४     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औं पटक संशोधन गरेको छ । गत फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सो नियमावली संशोधन गरेकोे हो । मन्त्रिपरिषद्को बैठकले संसोधन स्वीकृत गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...

  २०७८ चैत ४ गते १५:२२     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परीक्षामा फेल भएका चालकलाई सवारी लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय पोखराका तत्कालिन कार्यालय प्रमुखविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । ट्रायल दिँदा नै फेल भएकाहरूलाई लाइसेन्स दिएको भन्दै तत्कालिन...

  २०७८ चैत ४ गते १५:११     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताएकी हुन् ।...

  २०७८ चैत ४ गते १३:४४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले जतिकाे नाजुक अर्थतन्त्र यसअघि कहिल्यै पनि नदेखेको बताएका छन् । उनले ३५ वर्ष यस क्षेत्रमा लागी पर्दा हालको जस्तो अवस्था नदेखेकाे बताएका हुन् । उनले भने,...

  २०७८ चैत ४ गते १३:२२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको...

  २०७८ चैत ४ गते १३:०१     विकासन्युज

रामपुर । बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन्...

  २०७८ चैत ४ गते १२:३७     विकासन्युज

भोजपुर । जिल्लाका किसान अर्ग्यानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले उनीहरू तरकारी खेतीमा लागेका हुन् । बजारमा तराईलगायत बाहिरी जिल्लाबाट आउने विषादीयुक्त तरकारीको आयात बढेपछि...

  २०७८ चैत ४ गते १०:५३     विकासन्युज

विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर...

  २०७८ चैत ३ गते १८:४५     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फछ्र्योट हुनुपर्ने जनाएको छ । निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

  २०७८ चैत ३ गते १८:४०     विकासन्युज

काठमाडौं । जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन । त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ । प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ ।...

  २०७८ चैत ३ गते १८:२६     विकासन्युज

सुनवल । नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरेकी हुन । मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं...

  २०७८ चैत ३ गते १८:१३     विकासन्युज

काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न...

  २०७८ चैत ३ गते १५:००     विकासन्युज

लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो बनाएर जानुपर्ने र आफ्नै...

  २०७८ चैत ३ गते १४:५१     विकासन्युज

काठमाडौं । सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग...

  २०७८ चैत ३ गते १४:२६     विकासन्युज

काठमाडौं । डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा, चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ । बुधबार काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि...

  २०७८ चैत ३ गते १३:०३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका भित्रको फोहोरलाई प्रशोधन गरेर ऊर्जा उत्पादन गरिने भएको छ । उपत्यका भित्रको फोहोरबाट ऊर्जा अन्तर्गत ग्यास र प्राङ्गारिक उत्पादन गर्न लागिएको हो । नेपवेस्ट नामक निजी कम्पनीले फोहोरबाट ग्यास उत्पादन...

  २०७८ चैत ३ गते १२:३९     विकासन्युज

काठमाडौं । होली पर्वलाई समाजमा सकरात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । फागुन शुल पुर्णिमाका दिन नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकरात्मकता...

  २०७८ चैत ३ गते १२:००     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले आगामी चैत २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन दिउँसो १ बजे काठमाडौंको टेकूस्थित निगमको सभाकक्षमा आफ्नो ४०औं वार्षिक साधारण गर्न लागेको हो । उक्त...

  २०७८ चैत ३ गते ११:४७     विकासन्युज

काठमाडौं । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको...