समाचार

  २०७८ चैत १३ गते १०:१०     विकासन्युज

काठमाडौं । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । ‘प्रिमनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा...

  २०७८ चैत १३ गते १०:०१     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था...

  २०७८ चैत १३ गते ९:५७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ । उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश...

  २०७८ चैत १२ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर भएको छ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुई देशबीच ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर...

  २०७८ चैत १२ गते १८:१०     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन । “यसअघिको ओली सरकारले...

  २०७८ चैत १२ गते १६:१४     विकासन्युज

सन्धिखर्क । कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालन आएको छ ।...

  २०७८ चैत १२ गते १५:५६     विकासन्युज

काठमाडौं ।युवा तथा खेलकुुदसम्बन्धी विषयगत समितिको बैठकले १४ बुँदे निर्णय पारित गरेको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित सातवटै प्रदेशका खेलकुदमन्त्री तथा सचिव सहभागितामा भएको बैठकले विभिन्न १४ बुँदे निर्णय पारित गरेको मन्त्रालयका...

  २०७८ चैत १२ गते १५:४९     विकासन्युज

काठमाडौं । कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट ३८ रुपैयाँमा आयात गरेको बिजुली उपलब्ध गराइरहेको छ । ‘इनर्जी एक्सचेञ्ज मार्केट’...

  २०७८ चैत १२ गते १२:४०     विकासन्युज

काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक खण्ड विस्तारको काम वैशाखबाट सुरु हुने भएको छ । विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार सडक विस्तारको काम अर्को महिनाबाट हुने गरी ठेक्का लगाइसकिएको हो । नागढुङ्गादेखि नौबिसेसम्म जियाङसु–सगुनले ठेक्का पाएको...

  २०७८ चैत १२ गते ११:५०     विकासन्युज

पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

  २०७८ चैत १२ गते ११:४८     विकासन्युज

काठमाडौं । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश...

  २०७८ चैत ११ गते १९:१५     विकासन्युज

काठमाडौं । एलआरआई स्कुलको उच्च माध्यमिक विद्यार्थी परिषद‍्को इन्नोभेशन क्लब कलंकीले आयोजना गरेको एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी भव्यताका साथ सम्पन्न भएको छ । विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले उद्घाटन गरेको...

  २०७८ चैत ११ गते १८:५६     विकासन्युज

सुनसरी । धरान उपमहानगरपालिका-१० स्थित महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन सञ्चालनमा ल्याइएको छ । नेपाल बैंक सञ्चालक समिति सदस्य डा. सावित्रि रंजित श्रेष्ठ र महेन्द्र बहुमुखीका क्याम्पस प्रमुख दामोदर भण्डारीले उक्त काउन्टरकफ...

  २०७८ चैत ११ गते १८:५०     विकासन्युज

काठमाडौं । सुबिसुले नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । महामारीबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो । डेटा सेन्टरका लागि...

  २०७८ चैत ११ गते १८:४६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७८ चैत्र ९ गते बुधबार विराटनगरस्थित कोसी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख बराबरको अस्पतालले उपलब्ध गराएको विवरण बमोजिम हेमोडायलाइसीस मेसिनहरू प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ ।...

  २०७८ चैत ११ गते १८:३६     विकासन्युज

काठमाडौं । नेपालका निजी क्षेत्रका व्यवसायीहरूको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँगको छलफलमा बोल्दै उद्योगी, व्यवसायीहरूले आगामी आर्थिक वर्षको...

  २०७८ चैत ११ गते १७:२६     विकासन्युज

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरअघि राजधानी आइपुगेका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज...

  २०७८ चैत ११ गते १६:४२     विकासन्युज

काठमाडौं । मुलुकको ठूलो औद्योगिक लगानी भएको तथा कूल राष्ट्रिय राजस्वको झण्डै ५० प्रतिशतको योगदान पु¥याउने वीरगञ्ज क्षेत्रमा रहेका समस्याको समाधानका लागि त्यहाँका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले...

  २०७८ चैत ११ गते १५:२१     विकासन्युज

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरपछि काठमाडौं आउँदै छन् । कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको परिवर्तित परिवेशमा चिनियाँ...

  २०७८ चैत ११ गते १३:३७     विकासन्युज

कर्णाली । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले...