सीबीआईएलको आयोजनामा लगानी जागरुकता कार्यक्रम सम्पन्न

  २०७८ चैत ६ गते ११:४०     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटलको आयोजनामा एकदिने लगानी जागरुकता कार्यक्रम सम्पन्न भएको छ ।

एभरेष्ट कलेजका विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराई कार्यक्रम सञ्चालन गरिएको सीबीआईएलले जनाएो छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको बताइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफललगानीका सुत्रहरू प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.