समाचार

  २०७९ असार २ गते १८:४८     विकासन्युज

काठमाडौं । मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले गणतन्त्र अस्ट्रिया सरकारबाट ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदक प्राप्त गर्ने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको २०७९ जेठ ३१ गते बसेको बैठकले निर्देशक श्रेष्ठलाई ‘डेकोरेसन अफ...

  २०७९ असार २ गते १७:५८     विकासन्युज

काठमाडौं । इण्डियन आयल कर्पाेरेशन (आइओसीले) पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले आइओसीबाट पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको जनाएको हो । निगमले रसिया–युक्रेन युद्धका कारण पछिल्लो १५...

  २०७९ असार २ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकका ग्राहकलाई बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने  गरी बैंकले नेपाल टेलिकमसँग असार १ गते...

  २०७९ असार २ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार महासंघले राखको वस्तुगत संघको नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरू स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । उद्योगधन्दाको विस्तार,...

  २०७९ असार २ गते १७:००     विकासन्युज

काठमाडौं । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी...

  २०७९ असार २ गते १६:५७     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख...

  २०७९ असार २ गते १६:४४     विकासन्युज

काठमाडौं । २० ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै दिन २० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको विषय सूचनामार्फत सार्वजनिक गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को...

  २०७९ असार २ गते १५:१८     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको कमलपोखरी अर्थात् पलिस्वाँ पुखुः ३७ वर्षपछि पुनः सार्वजनिक नै हुने अदालतको फैसलापछि मध्यरातिसम्म बोडेवासीले बाजागाजासहित खुसीयाली मनाएर बोडे परिक्रमा गरेका...

  २०७९ असार २ गते १४:५२     विकासन्युज

काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकाे छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार र बेलायत सरकारको बीचको...

  २०७९ असार २ गते १४:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकासँग होटल व्यवसायीले कर छुटको माग गरेका छन् । बुधबार होटेल संघ नेपाल (हान) ले मेयर बालेन साहलाई ज्ञापन पत्र बुझाउँदै आर्थिक वर्ष २०७९/८० को बजेटका लागि छुट माग गरेका हुन् । उनीहरुले...

  २०७९ असार २ गते १४:०४     विकासन्युज

काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमालेले अर्थन्त्री शर्माको राजीनामा माग गरेको हो । बिहीबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद भानुभक्त ढकालले मन्त्री शर्माको राजीनामा माग...

  २०७९ असार २ गते १४:०३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा कुनै पनि राष्ट्रघात हुने काम नभएको बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार संसदीय समिति अन्तर्गतको प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिदैँ सो कुरा बताएका हुन । ‘आवश्यक प्रक्रिया...

  २०७९ असार २ गते १३:४५     विकासन्युज

काठमाडाैं । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान...

  २०७९ असार २ गते ९:५८     विकासन्युज

काठमाडौं । संघीय सदंसको प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफल जारी छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जबाफ दिएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र...

  २०७९ असार १ गते १९:०८     विकासन्युज

काठमाडौं । मिदास इ-क्लासमा एमबिबिएस प्रवेश परिक्षाको लागि अनलाइन कक्षा सुरु भएको छ । एमबिबिएसको प्रवेश परीक्षा तयारी गर्न चाहfने विद्यार्थीले अब आफ्नै गाउँघरमा इन्टरनेटको प्रयोग गरी अनलाइन पढ्न पाउने भएका हुन् । दुई...

  २०७९ असार १ गते १९:०६     विकासन्युज

काठमाडाैं । सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०को लागि बजेट सार्वजनिक गरेका छन् । कानुनी व्यवस्था अनुसार प्रदेश सरकारहरुले आज (असार १ गते) सम्बन्धित प्रदेश सभामा बजेट पेश गरेका हुन् । सातै प्रदेशको बजेटको...

  २०७९ असार १ गते १९:०५     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा बैठकमा आर्थिक वर्ष...

  २०७९ असार १ गते १८:४७     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो...

  २०७९ असार १ गते १८:१६     विकासन्युज

काठमाडाैं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले बुधबार बजेट प्रस्तुत गरेका हुन्...

  २०७९ असार १ गते १८:०६     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेश सरकारले उत्पादनमूलक उद्योेगका लागि आवश्यक पर्ने जग्गा खरिददेखि वेपत्ता नागरिको नाममा रहेको जग्गा नामसारीमा पूर्ण रुपमा राजश्व छुटको व्यवस्था गरेको छ । बुधबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जिवन’...