२१ ठेकेदार कम्पनी कालोसूचीमा

  २०७९ असार २ गते १६:४४     विकासन्युज

काठमाडौं । २० ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै दिन २० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको विषय सूचनामार्फत सार्वजनिक गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा९१० अनुसार यसरी कालोसूचीमा परेका ती कम्पनीहरुले एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.