समाचार

  २०७९ चैत १४ गते १५:१५     विकासन्युज

काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ...

  २०७९ चैत १४ गते १५:०९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकहरुले ७२ प्रतिशत लगानी अनुत्पादक क्षेत्रमा गरेको बताएका छन् । मंगलबार संसदीय अध्ययन तथा विकास संस्थापनले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा उनले...

  २०७९ चैत १४ गते १४:५९     विकासन्युज

काठमाडौं । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् । मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरुमध्ये ५६५ जना परीक्षार्थिहरुमात्रै पास भएको काउन्सिलका अध्यक्ष...

  २०७९ चैत १४ गते १४:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघ भित्र वस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएर अघि बढेको बताएका छन् । ‘अहिले...

  २०७९ चैत १४ गते १४:१४     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले दुई खर्ब पूँजी भएका सहकारीले ७ खर्बसम्म लगानी गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...

  २०७९ चैत १४ गते १४:०७     विकासन्युज

काठमाडौं । अर्थविद् अच्युत वाग्लेले लघुवित्तलाई पूँजी बजारमा कारोबार गर्ने दिएर धितोपत्र बोर्डले गलत नितिगत व्यवस्था गरेको बताए । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस...

  २०७९ चैत १४ गते १३:५९     विकासन्युज

झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन...

  २०७९ चैत १४ गते १३:५१     विकासन्युज

काठमाडौं । पूर्व राजदूत दिप कुमार उपाध्यायले बैंक तथा वित्तिय संस्थाले ऋण नदिएपछि पिडितहरु मिटरब्याजीसँग ऋण माग्न पुगेको बताएका छन् । मंगलबार काठमाडौंमा देशको वर्तमान अवस्थाको बारेमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...

  २०७९ चैत १४ गते १३:४१     विकासन्युज

दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक...

  २०७९ चैत १४ गते १२:५२     विकासन्युज

कपिलवस्तु । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशत भन्दा धेरै नाफा खाएको बताएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामा...

  २०७९ चैत १४ गते १२:३४     विकासन्युज

काठमाडौं । सरकारले मिटर ब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसद्मा पठाउने निर्णय गर्न लागेको छ । आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले सो कानुनको मस्यौदालाई अन्तिम रुप दिई संसद्मा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री...

  २०७९ चैत १४ गते ११:४७     विकासन्युज

काठमाडौं । काठमाडौंमा साेमबारबाट आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका...

  २०७९ चैत १४ गते ११:३६     विकासन्युज

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलबार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको...

  २०७९ चैत १४ गते ११:१०     विकासन्युज

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य...

  २०७९ चैत १४ गते १०:५४     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका...

  २०७९ चैत १४ गते १०:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मधेसदेखि काठमाडौंसम्म हिँडेर आएका मिटरब्याज पिडितलाई प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन सुझाव दिएका छन् । समस्या समाधानको लागि दबाब दिन उपयुक्त ठाउँ प्रधानमन्त्ती निवास बालुवाटार...

  २०७९ चैत १४ गते १०:४५     विकासन्युज

काठमाडौं ।  मिटरब्याजी पीडितहरुले आज बिहानैबाट विरोध प्रदर्शन शुरु गरेका छन् । पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि...

  २०७९ चैत १४ गते १०:३४     विकासन्युज

कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा अस्पताल भवन निर्माण...

  २०७९ चैत १४ गते १०:०७     विकासन्युज

पाँचखाल । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको छ । नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि...

  २०७९ चैत १४ गते ९:५१     विकासन्युज

चितवन । स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो माग गरेका हुन् । कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका...