समाचार

  २०७९ फागुन २६ गते १७:०४     विकासन्युज

काठमाडाैं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु नपर्ने निर्णय गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो । सर्वोच्चले...

  २०७९ फागुन २६ गते १६:४७     विकासन्युज

काठमाडौं । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्ष अघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोशी ठहर गरेको छ ।...

  २०७९ फागुन २६ गते १६:००     विकासन्युज

ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन...

  २०७९ फागुन २६ गते १५:५३     विकासन्युज

काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ  नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । हाल १४० हलमा...

  २०७९ फागुन २६ गते १५:०९     विकासन्युज

पोखरा २६ । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट...

  २०७९ फागुन २६ गते १४:००     विकासन्युज

काठमाडौं । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय...

  २०७९ फागुन २६ गते १३:१७     विकासन्युज

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढङ्गबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ । विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम...

  २०७९ फागुन २६ गते १३:०२     विकासन्युज

दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिए । ‘यही फागुन...

  २०७९ फागुन २६ गते १२:४३     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग र फरक...

  २०७९ फागुन २६ गते ११:१५     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयमा मन्त्री नहुँदा समस्या परेको मन्त्रालयका अधिकारीहरुले गुनासो गरेका छन् । गत फागुन १५ गते तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाहिरिएपछि मन्त्रालय नेतृत्वविहीन हुँदा खर्चको व्यवस्थापन लगायतका महत्वपूर्ण निर्णय लिँदा सकस...

  २०७९ फागुन २६ गते ११:०९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिँदै छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार बिहान...

  २०७९ फागुन २६ गते १०:३२     लक्ष्मीप्रसाद सापकोटा

पर्वत । विभिन्न अन्न भुटेर-पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले-पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो ।...

  २०७९ फागुन २६ गते १०:०४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । बिहीबार बसेको क्यान बैठकले अर्काे निर्णय शुक्रबारदेखि लागु हुनेगरी अर्काे निर्णय नहुँदासम्म श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गर्ने...

  २०७९ फागुन २६ गते ६:५९     विकासन्युज

काठमाडौं । दूग्ध पदार्थको उपभोक्ता मूल्य ह्वात्तै बढेको छ । दुध डेरीहरुले बिहीबारदेखि दुग्ध पदार्थको मूल्य बढाएका हुन् । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँ वृद्धि गरेका हुन् । यस्तै, निजी डेरीहरुको...

  २०७९ फागुन २५ गते २१:१५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए । उनका...

  २०७९ फागुन २५ गते २१:१२     विकासन्युज

काठमाडौं । नेकपा (कीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग संक्षिप्त...

  २०७९ फागुन २५ गते २१:०८     विकासन्युज

काठमाडौं । राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनले लोकतन्त्रमा...

  २०७९ फागुन २५ गते १९:३०     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले बिहीबार पत्रकार सम्मेलनको आयेजना गर्दै चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । उनले बैंक तथा...

  २०७९ फागुन २५ गते १९:१४     विकासन्युज

काठमाडौं । विशेष अदालतले समाज कल्याण परिषद्लाई २० करोड रुपैयाँभन्दा बढी हानी नोक्शानी पु¥याइ भ्रष्टाचार गरेको ठहर गर्दै  पूर्वमन्त्रीसहित ७ जनालाई जरिवाना र कैद सजायको फैसला गरेको छ । विशेष अदालतले तत्कालीन महिला, बालबालिका तथा समाज...

  २०७९ फागुन २५ गते १८:५९     विकासन्युज

काठमाडौं । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त...