समाचार

  २०८० असोज १० गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ । २२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको...

  २०८० असोज १० गते ११:३४     विकासन्युज

काठमाडौं । अब भौतिक रुपमा उपस्थित नभएरै घरमै बसेर अनलाइन मार्फत् कम्पनी दर्ता गर्न सकिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले घरमै बसेर कम्पनी दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको हो । असोज १५...

  २०८० असोज १० गते ११:३०     विकासन्युज

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘दिन प्रतिदिन दुःखद्...

  २०८० असोज १० गते १०:५५     विकासन्युज

काठमाडौं । यहाँ जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा आज साझ ५ः३० बजे हुने खेलमा समूह ‘बी’को विजेता भारत र समूह...

  २०८० असोज १० गते १०:३८     विकासन्युज

काठमाडौं । ९ बलमा अर्धशतक हान्दै दिपेन्द्र सिंह ऐरीले विश्व किर्तिमानी कायम गरेका छन् । चीनमा जारी १९औँ एसियाली खेलको बुधबार भएको खेलमा मंगोलियाविरुद्दको खेलमा उनले ९ बलमा ५० रन पुरा गरेका हुन् ।...

  २०८० असोज १० गते १०:३७     विकासन्युज

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।...

  २०८० असोज १० गते १०:३३     विकासन्युज

म्याग्दी । ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । गाउँपालिकाले असार १५...

  २०८० असोज १० गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको...

  २०८० असोज १० गते १०:२५     विकासन्युज

बैतडी । गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् । बाजुराबाट...

  २०८० असोज १० गते १०:०७     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ । सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि...

  २०८० असोज १० गते ९:४५     विकासन्युज

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र...

  २०८० असोज १० गते ८:२४     विकासन्युज

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई ७ दिनभित्र...

  २०८० असोज १० गते ८:०१     विकासन्युज

काठमाडौं । विज्ञहरुले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘हाम्रो पर्यटन, अब कता ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन क्षेत्रका विज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि...

  २०८० असोज १० गते ७:५३     विकासन्युज

काठमाडौं । काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आज बुधबारदेखि थुनछेक बहस सुरु हुनेछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीको मंगलबार बयान सकिएसँगै बुधबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत...

  २०८० असोज १० गते ७:४९     विकासन्युज

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी...

  २०८० असोज १० गते ७:३८     विकासन्युज

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ । राष्ट्रसङ्घको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट...

  २०८० असोज १० गते ७:३६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै...

  २०८० असोज ९ गते १८:४४     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार...

  २०८० असोज ९ गते १७:३४     विकासन्युज

कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरहरूको...

  २०८० असोज ९ गते १७:२६     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारलाई दवाव दिन आवश्यक रहेको बताएका छन् । यसको लागि उनले एमाले निकट व्यवसायीलाई सरकालार्य ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आग्रह गरेका छन् ।...