समाचार

  २०८० असोज ३० गते १३:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २२.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८...

  २०८० असोज ३० गते १२:५७     विकासन्युज

काठमाडौं । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि नै देवीको...

  २०८० असोज ३० गते १२:२२     विकासन्युज

काठमाडौं । अब उच्च शिक्षा प्रोशेसिङ्ग पोखराबाटै हुने भएको छ । नेपालबाट उच्च शिक्षाको लागि बाहिरिने विद्यार्थीहरुको रोजाईलाई मध्यनजर गर्दै ईस्टडी डिस्टिनेसन सेन्टरले पोखरामा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको औपचारीक उध्घाटन कम्पनीका...

  २०८० असोज ३० गते १२:२२     विकासन्युज

काठमाडौं । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेका १९ जना नेपालीको उद्धार गरेको हो । परराष्ट्रमन्त्री...

  २०८० असोज ३० गते ११:२७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ...

  २०८० असोज ३० गते १०:५९     विकासन्युज

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल...

  २०८० असोज ३० गते १०:४८     विकासन्युज

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज...

  २०८० असोज ३० गते १०:४३     विकासन्युज

काठमाडौं । दशैंमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेक्स स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब...

  २०८० असोज ३० गते १०:३९     विकासन्युज

काठमाडौं । दशैंलाई लक्षित गर्दै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्यांग्राको बिक्री वितरण सुरु गरेको छ । कम्पनीले सोमबार खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेर मंगलबार बिहानदेखि...

  २०८० असोज ३० गते १०:२१     विकासन्युज

काठमाडौं । सार्वजनिक संस्थानमा आमसर्वसाधारणको लगानीसमेत भित्र्याउने प्रयासमा रहेको नेपाल विद्युत् प्राधिकरणले २५० रुपियाँ प्रतिकित्ता सेयर मूल्यमा साधारण सेयर जारी गर्ने तयारी भएको जनाएको छ । प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट...

  २०८० असोज २९ गते २१:०९     विकासन्युज

काठमाडौं । नेत्रहिन युवा संघ नेपालले १५ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । संघले सोमबार काठमाडौंमा पत्रकारहरुसँग अन्तर्किया कार्यक्रमको आयोजना गर्दै १५ बुँदे घोषणा पत्र जारी गरेको हो । संघले घोषणा पत्रमार्फत्...

  २०८० असोज २९ गते १८:२३     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्वज्ञान सम्मेलन भोलि अर्थात् मंगलबारबाट सुरु हुँदै छ । मंगलबारबाट सञ्चालन हुने उक्त महाधिवेशन कार्तिक ३ गतेसम्म चल्ने छ भने सो...

  २०८० असोज २९ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत असोज २१ गते एक सूचना प्रकाशन गर्दै विद्युत महशुल रकम नतिर्ने स्थानीय तहको नाम र रकम सार्वजनिक गर्याे । प्राधिकरणका अनुसार ३३२ स्थानीय तहले ६ अर्ब ८ करोड...

  २०८० असोज २९ गते १८:०३     विकासन्युज

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई...

  २०८० असोज २९ गते १६:११     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर...

  २०८० असोज २९ गते १५:५०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु...

  २०८० असोज २९ गते १५:३८     विकासन्युज

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले सुदूरपश्चिम भौगोलिक रुपमा टाढा भएका कारण सुदूरपश्चिमवासीले दुख खेप्नुपरेको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज काठमाडौंले आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदानप्रदान तथा...

  २०८० असोज २९ गते १२:४६     विकासन्युज

ललितपुर । लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल...

  २०८० असोज २९ गते ११:३६     विकासन्युज

काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी...

  २०८० असोज २९ गते १०:३५     विकासन्युज

बागलुङ । नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग...