वागमती । वागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । वागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको...
झापा । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय...
काठमाडौँ । अब साझा यातायातको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने भएको छ । एभरेष्ट बैंक लिमिटेडले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोलपम्पमा क्यूआर कोड जडान गरेसगैँ भुक्तानी गर्न सकिने...
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलपेले रक्षा बन्धन अफर सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार वा सो भन्दा बढीको सामग्री खरिद गर्दा ५ सय क्यासब्याक...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकका शाखा खोलेर मात्र नहुने भन्दै छिटो छरितो र सरल ढंगले सेवा प्रवाहको व्यवस्था नभएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान...
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पुर्व कार्यकारी निर्देशक शाक्यले साेमबार कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै रिट निवेदन दर्ता गराएका हुन्...
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले दुबै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले...
काठमाडाैं । उद्योग संगठन मोरङले आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संगठनको धारणा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र वैंकबाट आर्थिक वर्ष २०७८/७९ को लागि जारी भएको मौद्रिक नीतिका लागि संगठनबाट प्रस्तुत गरिएको सुझाव...
काठमाडाैं । सरकारले हरिशंकर मिश्रलाई प्रदेश २ काे प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई प्रदेश २ काे प्रदेश प्रमुख बनाउन नियुक्त गर्न सिफारिस गरेको हो...
काठमाडाैं । अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद्...
दार्चुला । यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो...
काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तामा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ। अफगानिस्तानमा पछिल्लो समय भएको घटनाप्रति गम्भीर चासो राख्दै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसमा उद्घाटन मन्तव्य...
काठमाडाैं । सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध...
काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकार गम्भीर रहेको जनाएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले अत्यावश्यक स्थितिमा उद्धार गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएका हुन...
काठमाडाैं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा...
काठमाडौं । कोभिड–१९ को महामारीको संकटमा रहेका विरामीहरुको सहयोगार्थ अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिका लागि नेपाल रेडक्रस सोसाइटी र कोका–कोला फाउण्डेशनको साझेदारीमा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्ने कार्य जारी रहेको छ ।...
काठमाडौं । श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ । आईतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान...
काठमाडौं । प्रहरी सहायक निरीक्षक दिलिप कार्कीमाथी प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोलपम्पको पैसा हिनामिना गरेको आरोपमा पुष्टि भएको छ । उनीविरुद्ध पेट्रोलपम्पको १ करोड ३ लाख ९७ हजार हिनामिना गरेको आरोपमा पुष्टि भएको हो । योसँगै...
काठमाडौं । संसदीय समितिले सिंहदरवारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका पदाधिकारीहरुले आईतबार सो निर्माणाधिन भवनको स्थलगत अवलोकन गरेपछि सरकारले पर्याप्त...
Copyright © 2025 Bikash Media Pvt. Ltd.