काठमाडाैं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन...
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको छ । आज बसेको एमाले केन्द्रीय सदस्यको बैंठकले १४ सांसदलाई कारवाही गर्दै पार्टीबाट निष्काशन गर्ने निर्णय...
काठमाडौं । सरकारी प्रक्रियाबाट इजरायल रोजगारीमा जान साढे ९ हजार बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन ३२ गतेसम्म इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका हुन । विभागले...
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको...
काठमाडाैं । मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका छन् । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले राजनीतिक अस्थिरता निम्त्याउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएकाे हाे । उक्त राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल...
काठमाडौं । अघिल्लाे आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७ दशमलव ३५ प्रतिशतले विद्युत खपत गर्ने ग्राहकको वृद्धि भएको छ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणकाे वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै यस्तो बताएका...
मनाङ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार दुई लाख उपलब्ध गराउने...
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विगतकोभन्दा केही सकारात्मक देखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । गत सालको मौद्रिक नीतिले व्यवस्था गरेका सहुलियत कर्जा, पुनरकर्जा...
काठमाडाैं । अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक संजाल ट्वीटरमार्फत अफगानिस्तानबाट एक सय १८ जना नेपाली काठमाडौं आइपुगेका जानकारी दिएकाे हाे । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन...
वागमती । वागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । वागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको...
झापा । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय...
काठमाडौँ । अब साझा यातायातको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने भएको छ । एभरेष्ट बैंक लिमिटेडले साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोलपम्पमा क्यूआर कोड जडान गरेसगैँ भुक्तानी गर्न सकिने...
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी सेलपेले रक्षा बन्धन अफर सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेल पे कार्टबाट ५ हजार वा सो भन्दा बढीको सामग्री खरिद गर्दा ५ सय क्यासब्याक...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकका शाखा खोलेर मात्र नहुने भन्दै छिटो छरितो र सरल ढंगले सेवा प्रवाहको व्यवस्था नभएको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान...
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पुर्व कार्यकारी निर्देशक शाक्यले साेमबार कार्यकारी निर्देशक पदमा निरन्तर्ता गरिपाउँ भन्दै रिट निवेदन दर्ता गराएका हुन्...
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले दुबै सदनको अधिवेशन अन्त्य गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले...
काठमाडाैं । उद्योग संगठन मोरङले आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संगठनको धारणा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र वैंकबाट आर्थिक वर्ष २०७८/७९ को लागि जारी भएको मौद्रिक नीतिका लागि संगठनबाट प्रस्तुत गरिएको सुझाव...
काठमाडाैं । सरकारले हरिशंकर मिश्रलाई प्रदेश २ काे प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई प्रदेश २ काे प्रदेश प्रमुख बनाउन नियुक्त गर्न सिफारिस गरेको हो...
काठमाडाैं । अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद्...
दार्चुला । यही साउन १५ गतेदेखि व्यासमा खाद्यान्न ढुवानी हुन नसकेपछि खाद्यान्न अभाव भएको छ । नेपालतिर बाटो नहुनु र भारतबाट खाद्यान्न ढुवानी गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सबै तुइन काटेपछि सो...
Copyright © 2025 Bikash Media Pvt. Ltd.