नेपाल बैंककाे संचालकमा मधुकुमार मरासिनी

  २०७७ फागुन ११ गते १३:३६     विकासन्युज

काठमाडाैं । नेपाल बैंकले संचालक समितीकाे अध्यक्षमा मधुकुमार मरासिनीलाई नियुक्त गरेकाे छ । बैंककाे संचालक समितीकाे साेमबार बसेकाे बैठकले मरासिनीलाई संचालक समितीकाे अध्यक्षमा नियुक्त गरेकाे हाे ।

यसअघि अर्थमन्त्रालयका महालेखा नियन्त्रक रहेका मरासिनी संचालक समितीकाे अध्यक्षमा सर्वसम्मत चयन भएकाे बैंकले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.