बजार

२०७३ साउन १६ गते ८:३१

काठमाडौं, १६ साउन । पोखरा र नारायणघाटमा सफल थालनी पछि गोर्खा बु्रअरी प्रा.लि ले सोमर्सबी एप्पल साइडर इटहरीको ओसेन पार्क रिसोर्टमा आयोजित एक समारोहकाबीच बिक्री थालनीको घोषणा गरिएको छ । समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु,...

२०७३ साउन १६ गते ७:५७

इलाम, १६ साउन। इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।...

२०७३ साउन १६ गते ७:४६

काठमाडौं, १६ साउन । सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको...

२०७३ साउन १५ गते १६:३८

काठमाडौं। गल्तिले कहिलेकाहिँ तपाइको मोवाइलको लक वा प्याट्रन लक भयो भने  धेरै समयसम्म हैरान र दिमाग खराव हुन्छ। यो समस्या यस्ता व्यक्तिहरुलाई पर्छ जसले चाँडोचाँडो मोवाइलको प्याट्रन वा लक परिवर्तन गरिरहेका हुन्छन् र उनीहरुलाई...

२०७३ साउन १५ गते ६:४१

काठमाडौं, १५ साउन । ३७ अर्ब ऋण तिर्दै नेपाल आयल निगम ऋण मुक्त बनेको छ । नेपालमा सबै भन्दा धेरै कारोबार गर्ने संस्थाका रुपमा स्थापित निगमले १० वर्षमा व्यहोरेको ३७ अर्ब ऋण दुई वर्षमै...

२०७३ साउन १४ गते १२:०५

काठमाडौं, १४ साउन । सिजी मोबाइलद्धारा सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोेबाइलको एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा रहेको छ । उक्त मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि...

२०७३ साउन १४ गते ११:४२

काठमाडौं, १४ साउन । थाइल्याण्डको प्रसिद्ध फेशन ब्राण्ड अरोमाको दोस्रो शोरूम पाटनस्थित कृष्णमन्दिरसँगै रहेको महापालमा स्थापना गरिएको छ । विगत दुई वर्षदेखि काठमाण्डौंको लैनचौरबाट सञ्चालित अरोमा फेशन एण्ड टेक्नोलोजिले ललितपुरको महापालपछि तत्कालै मकवानपुरको हेटौँडामा पनि...

२०७३ साउन १४ गते ९:०६

मुस्ताङ, १४ साउन । नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान...

२०७३ साउन १३ गते १६:२१

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमिले अब ल्यापटप पनि बनाउने भएको छ। कम्पनीले बुधवार एक समारोहकावीच ल्यापटप सार्वजनिक गरेको हो।  यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक...

२०७३ साउन १३ गते ११:२७

काठमाडौं, १३ साउन । सार्वजनिक निजी साझेदारीमा पुरानो बसपार्कमा बनाउने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै अघि बढ्न सकेको छैन् । लामो विवादलाई चिर्दै काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्स...