बजार

  २०७६ मंसिर ४ गते १५:१६     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले तीन दिने ‘पोर्टफोलियो म्यानेजमेन्ट एण्ड लिडरसीप’ तालिम कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक २७ गतेदेखी संस्थाको केन्द्रीय कार्यालयस्थित धादिङ क्रिक रिसोर्ट धादिङबेसीमा सञ्चालन भएको उक्त तालिम कात्तिक २९...

  २०७६ मंसिर ४ गते १४:२४     मोहन पौडेल

परासी । प्रदेश नं ५ सरकारको रु सात करोडको लागतमा साढे दुई वर्षमै तुरिया नदीमा सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । उक्त आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् । प्रदेश...

  २०७६ मंसिर ४ गते १४:०१     हेमन्त केसी

जाजरकोट । ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका–६ का ५०० घरधुरीका वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनगृहमा रहेको डाइनमो २०७५ साल माघ २ गते बिग्रिएपछि बारेकोट गाउँपालिका–६ का स्थानीयवासीको बत्ती...

  २०७६ मंसिर ४ गते १३:५१     विकासन्युज

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेको पाइएको छ । एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको आज बिहान यहाँ भएको समीक्षा बैठकमा सन् २०१९...

  २०७६ मंसिर ४ गते १३:४८     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६-न यति न उति सिधै लखपति” उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन्...

  २०७६ मंसिर ४ गते १३:२४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यापार, पर्यटन तथा लगानी सम्बन्धी रोड शो हुनुपर्ने बताएका छन् । उनले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडसँग भएको भेटघाट...

  २०७६ मंसिर ४ गते १३:१२     विकासन्युज

काठमाडौं । विद्युतीय बस खरिद अरु बसभन्दा तुलनात्मक रूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने...

  २०७६ मंसिर ४ गते १२:५५     विकासन्युज

फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना...

  २०७६ मंसिर ४ गते ११:५२     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल,...

  २०७६ मंसिर ४ गते ११:३६     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ जोड्ने नयाँ सेवा शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को संघारमा नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने...

  २०७६ मंसिर ४ गते १०:०३     विकासन्युज

काठमाडौ । राजधानीको दरबारमार्ग स्थित पिज्जा हट नामक चर्चित मल्टिनेशल होटलले कर छली गरेको भेटिएको छ । होटलले खाजा खाने ग्राहकलाई कागजमा लिखित बिल दिएर कर छली गर्दै आएको प्रमाण फेला परेको हो ।...

  २०७६ मंसिर ३ गते १८:४८     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ । गोरखाको...

  २०७६ मंसिर ३ गते १८:०९     विकासन्युज

खासगरी मोटरसाइकल किन्नु अघि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको ‘एनएस १६०’ र टिभिएसको...

  २०७६ मंसिर ३ गते १८:०३     विकासन्युज

काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले आगामी मंसिर ८ गतेसम्म पार्टस् मेला संचालन गर्ने भएको छ । कम्पनीले मंसिर १ गतेदेखि नै देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा...

  २०७६ मंसिर ३ गते १७:१४     राजाराम न्याैपाने

काठमाडौं । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको ट्यांकर अपहरणमा परेको छ । सोमबार राति ट्यांकर अपहरणमा परेको हो । आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सोमबार राती १ बजे  अपहरणमा परेको बताए...

  २०७६ मंसिर ३ गते १६:४०     राजाराम न्यौपाने

काठमाडौं । हेटौंडाकाे बसामाडीमा नयाँ विमानस्थल बन्ने भएकाे छ । प्रदेश तीन सरकार र  स्थानियतहले विमानस्थल निर्माणमा सक्रियता देखाएसँगै विमानस्थल बन्ने भएकाे हाे । हाल जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नं ३ को बसामाडीमा निर्माण हुने...

  २०७६ मंसिर ३ गते १५:२०     सञ्चिता घिमिरे

काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरिद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गर्न लागिएको होे । रेल सेट निर्माणसँगै रेलमार्ग...

  २०७६ मंसिर ३ गते १४:५७     प्रकाश अधिकारी

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर सङ्घ–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र होइन, स्थानीय तहमा समेत विवाद उत्पन्न भएको छ । आयोजनाले समन्वय नगरी प्राकृतिक स्रोत–साधनको उपयोग गरेकामा...

  २०७६ मंसिर ३ गते १३:१२     विकासन्युज

काठमाडौं । उद्योग विभागमा पछिल्लो समय स्वदेशी लगानी प्रतिवद्धता घट्न थालेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११...

  २०७६ मंसिर ३ गते १२:४१     विकासन्युज

घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्योगहरु...