बजार

  २०७६ माघ ६ गते १०:५६     विकासन्युज

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा...

  २०७६ माघ ६ गते १०:४८     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायमा कार्यकारी निर्देशक तथा महाप्रबन्धक नियुक्ती अपरदर्शि रुपमा गर्न लागेको छ । मन्त्रालयले नेपाल ईन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक र नेपाल पारवहन तथा गोदाम व्यवस्था...

  २०७६ माघ ६ गते ९:५४     विकासन्युज

कावासाेती । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १ सय १...

  २०७६ माघ ५ गते १९:४०     विकासन्युज

काठमाडाैं । मारुती सुजुकीको ‘डिजायर’ नेपाली बजारमा सेडान सेग्मेन्टमा कडा प्रतिद्वन्द्वीको रुपमा उभिएको कार हो । मारुती सुजुकीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले डिजायरको भिएक्सआइ र जेडएक्सआइ गरी दुई भेरियन्टहरु नेपाली बजारमा...

  २०७६ माघ ५ गते १९:३४     विकासन्युज

काठमाडौँ । काठमाडौमा छैठौँ महिला उद्यमी सम्मेलन २०२० आयोजना हुने भएको छ । कार्यक्रम माघ १२ गते लाजिम्पाटको र्याडिसन होटलमा हुने बताइएको हो । नेपाली युवा उद्यमी फोरमको सिग्नेचर कार्यक्रमले आयोजना गर्ने कार्यक्रमको प्रायोजन...

  २०७६ माघ ५ गते १९:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एकैदिन प्रदेश नं. ५ मा २ नयाँ शाखा उद्घाटन गरेको छ । विकास बैंकले माघ ५ गते मात्रै नवलपरासीको बर्दघाट र रुपन्देहीको मणिग्राममा एकैसाथ २ वटा शाखा कार्यालय...

  २०७६ माघ ५ गते १९:१७     विकासन्युज

काठमाडौं । सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । चौथो...

  २०७६ माघ ५ गते १९:०७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन...

  २०७६ माघ ५ गते १८:५७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । बैंकले माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा...

  २०७६ माघ ५ गते १८:३९     विकासन्युज

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । उक्त कार्यालयको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरेका हुन् । “सुदूर पश्चिममा...

  २०७६ माघ ५ गते १५:४७     विकासन्युज

रसुवा । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द...

  २०७६ माघ ५ गते १३:२१     विकासन्युज

वालिङ । वालिङ नगरपालिका–१० बैंडीमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ । औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ९२ लाख, गण्डकी प्रदेश सरकारले रु ६० लाख तथा बाँकी नगरपालिकाको लगानीमा...

  २०७६ माघ ५ गते १३:०६     विकासन्युज

भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत...

  २०७६ माघ ५ गते ११:११     विकासन्युज

बाजुरा । हुम्ला जिल्ला एक महिनाभित्र  राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला...

  २०७६ माघ ५ गते १०:५३     विकासन्युज

चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने...

  २०७६ माघ ५ गते १०:२८     विकासन्युज

काठमाडौं । कञ्चनपुरको बेलडाँडीस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेश द्वारको शिलान्यास गरिएको छ ।वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना मगरले संयुक्त रूपमा...

  २०७६ माघ ५ गते ९:५२     विकासन्युज

तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागु गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्द्रले जनाएको छ । विद्युत् चुहावट...

  २०७६ माघ ४ गते १७:०९     विकासन्युज

काठमाडौं । रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न...

  २०७६ माघ ४ गते १४:४६     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको चालु र विकास बजेट २८ अर्ब १६ करोड रुपैयाँ छुट्याएको...

  २०७६ माघ ४ गते १३:४६     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको छ । गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषक सञ्जालद्वारा पोखरामा आयोजित ‘च्याउखेतीको अवसर तथा चुनौती’ विषयक सरोकारवालाबीच अन्तरक्रिया...