बजार

  २०७६ पुष २३ गते १३:५१     विकासन्युज

काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो...

  २०७६ पुष २३ गते १२:२४     विकासन्युज

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको...

  २०७६ पुष २३ गते १२:१५     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर...

  २०७६ पुष २३ गते १२:०६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ...

  २०७६ पुष २३ गते ११:४६     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँ बढेर ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ...

  २०७६ पुष २३ गते ११:३७     विकासन्युज

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो...

  २०७६ पुष २२ गते १५:४६     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा १३ सदसिय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी...

  २०७६ पुष २२ गते १५:०९     सिबी अधिकारी

काठमाडौं । दैनिक करिब २० हजार यात्रु आवतजावत गर्ने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्रमिक रुपमा क्षमता विस्तारको काम भइरहेको छ । हालको अन्तरराष्ट्रिय विमानस्थल सबै हिसाबले पूर्ण क्षमताका साथ सञ्चालनमा आउँदा ९०...

  २०७६ पुष २२ गते १५:००     विकासन्युज

काठमाडौं । सरकारले उत्पादन वृद्धि गर्न भूमि बैंक खोल्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै सरकार भूमि बैंक खोल्ने प्रयासमा रहेकाे बताएका हुन् । ‘सरकार भूमि बैंक खोल्ने तयारीमा...

  २०७६ पुष २२ गते १४:५०     विकासन्युज

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर लैजान शुरु गरिएको छ । सडक...

  २०७६ पुष २२ गते ११:५६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ । उक्त कार्यक्रम पुस २२ देखि २५ गतेसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्सको सोरुममा ...

  २०७६ पुष २२ गते ११:४६     विकासन्युज

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका...

  २०७६ पुष २२ गते ११:१०     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्पले पुस २३ देखि २५ गतेसम्म । ‘विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने भएका...

  २०७६ पुष २२ गते १०:२८     सन्ताेष राेकाया

काठमाडाैं । काठमाडौं उपत्यकालाई रेलले घेर्ने सरकारको ठुलो योजना छ । यही योजना र रणनीतिलाई आत्मसाथ गर्दै सरकारी मातहतका कार्यालयहरु रेल निर्माणको तिव्र अध्ययनमा जुटेका छन् । काठमाडौं महानगरपालिकाले निर्माण गर्ने भनिएको मोनोरेलको विस्तृत परियोजना...

  २०७६ पुष २२ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपाल अटोमोबाईल डिलर एसोसिएशन (नाडा) को प्रतिनिधि मण्डल तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच छलफल भएको छ । आइतबार नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसीय नाडा प्रतिनिधि मण्डलले भन्सार...

  २०७६ पुष २१ गते १९:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने पुस २१ गते सुदुरपश्चिम प्रदेशको उक्त स्थानमा शाखा कार्यालय विस्तार...

  २०७६ पुष २१ गते १९:२५     सुनिता पुडासैनी

काठमाडाैं ।  विषादीयुक्त खाना खानाले वर्षेनी साढे तीन लाख मानिसकाे मृत्यु हुने गरेकाे छ । मानव स्वास्थ्य र वातावरणको ख्याल नगरी विषादीहरू उत्पादन र प्रयोग गर्नाले विश्वमा वर्षेनी ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको...

  २०७६ पुष २१ गते १७:००     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले प्रदेश नं. २ र ३ लाई समेट्ने गरि पुस १७ गतेदेखि १९ गतेसम्म हेटौडाको टि. सी....

  २०७६ पुष २१ गते १६:४६     विकासन्युज

काठमाडौं । ‘घातक विषादी प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ मंगलबारदेखि विषादी मुक्त कार्यक्रम संचालन हुने भएको छ । प्रदेश नं. ३ लाई लक्षित गरि हुने कार्यक्रम पुष २३ गतेदेखि पुष...

  २०७६ पुष २१ गते १६:३८     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटा लगातार घट्दै गएको छ । नेपालबाट निर्यात हुने वस्तुको परिणाम बढेकाे र विदेशबाट आयात वस्तुको परिणाम घटिरहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालको व्यापार घाटा...