बजार

  २०७७ मंसिर १७ गते १४:४२     विकासन्युज

काठमाडौं । उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका...

  २०७७ मंसिर १७ गते १३:५७     सन्ताेष राेकाया

काठमाडाैं । भौतिक संरचना निर्माणको सिजन सुरु भएसँगै बजारमा निर्माण सामाग्रीको मूल्य अप्रत्यासित रुपमा वृद्धि भएको छ । कोरोेना भाइरसले उत्पन्न लकडाउनको समयमा सस्तो भएको निर्माण सामग्रीको मूल्य फेरि महँगिएको हो । निर्माणमा चाहिँने सामान...

  २०७७ मंसिर १७ गते १३:३३     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी...

  २०७७ मंसिर १७ गते १२:४०     विकासन्युज

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको...

  २०७७ मंसिर १७ गते ११:४६     विकासन्युज

काठमाडाैं । संघीय सरकारले सालको काठ सदुपयोगमा प्रतिबन्ध लगाउँदा देशभरका वन क्षेत्रमा काठ कुहिने अवस्थामा पुगेका छन् । सरकारको निर्णयका कारण लाखौं क्युफिट काठ कुहिंदा राष्ट्रिय, सामुदायिक लगायतका वन र त्यसमा निर्भर उपभोक्ताहरु मारमा...

  २०७७ मंसिर १७ गते ११:०७     विकासन्युज

काठमाडाैं । बुधबार फेरी सुनकाे मूल्य ५ सयले बढेकाे छ । मंगलबार प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार ताेलाकाे ९१ हजार रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

  २०७७ मंसिर १७ गते १०:५०     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा...

  २०७७ मंसिर १६ गते १६:४४     विकासन्युज

सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्यसम्पादन नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सडकले भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न ६ वटा योजनाको आज सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द गर्ने...

  २०७७ मंसिर १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल कोभिड–१९ को बद्लीदों परिस्थितीलाई सहज बनाउनको लागि ‘किल्क टु बाइ’ सेवाकाे सुरुवात गरेकाे छ ।  यस माध्यम मार्फत ग्राहकहरुले सजिलै अनलाइनबाट आफुलाई...

  २०७७ मंसिर १६ गते १३:४०     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्ने गरी आफ्नो दृष्टिकोण तयार गर्ने जनाएकाे छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी...

  २०७७ मंसिर १६ गते ११:११     विकासन्युज

काठमाडाैं । मंगलबार सुनकाे मूल्य ५ सयले बढेकाे छ । साेमबार प्रतितोला ९० हजार रुपैयाँमा काेराेबार भएकाे सुन मंगलबार ताेलाकाे ९० हजार पाँच सय पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको...

  २०७७ मंसिर १६ गते १०:४९     विकासन्युज

काठमाडाैं । खाद्य ऐन नमान्ने व्यवसायमध्ये पहिलो नम्बरमा प्रशोधित पिउने पानी उद्योग रहेको छ । यसरी खाद्य ऐन उल्लङ्घन गर्ने पानी उद्योगलगायत मापदण्डानुसार सञ्चालन नभएका व्यवसायलाई कानूनी कारवाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण...

  २०७७ मंसिर १६ गते १०:०९     विकासन्युज

लहान । कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।...

  २०७७ मंसिर १५ गते १९:४४     विकासन्युज

झापा । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ । वाह्य तथा आन्तरिक पर्यटक...

  २०७७ मंसिर १५ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका गाडी औपचारिक रुपमा भित्रिने तयारीमा रहेका छन् । यसका लागि काठमाडौंको नक्साल, गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम सञ्चालनको अवस्थामा रहेकाे छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा...

  २०७७ मंसिर १५ गते १८:२८     विकासन्युज

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको कार्यप्रगति सार्वजनिक गरेको छ । कोभिड-१९ संक्रमणको जोखिमकाबीच विभागले पहिलो चार महिनामा आफ्नो कार्यालयबाट प्रवाह भएका सेवा र गरेका कामहरुको...

  २०७७ मंसिर १५ गते १६:२२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दिर अवलोकन गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र...

  २०७७ मंसिर १५ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई) को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमितिको मतदानमा हिराचन निर्वाचित भएका हुन् । उनले ४० मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका...

  २०७७ मंसिर १५ गते १४:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न महासंघमा मतदान सुरु भएको छ । सर्वसम्मत हुन नसकेपछि कोषाध्यक्षको आज महासंघ सचिवालयमा मतदान सुरु भएको हो । शेखर गोल्छाको नेतृत्वमा आइतवार आएको महासंघको नयाँ नेतृत्वले...

  २०७७ मंसिर १५ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै उनले राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य...